Browsing Category
सामाचार
भारतद्वारा निर्वाचन तयारीमा चौथो चरणको सहयोग हस्तान्तरण, ३० ट्रकसहित सामग्री वीरगञ्जमा प्रदान
वीरगञ्ज, पर्सा । नेपालमा आगामी निर्वाचनको तयारीलाई सघाउन भारत सरकारले प्रदान गरेको निर्वाचन–सम्बन्धी सहयोगको चौथो चरण (Fourth Tranche) आज वीरगञ्जमा एक समारोहबीच हस्तान्तरण गरिएको छ।
Devi Sahai Meena, महावाणिज्य दूत, Consulate General of…
४६ जना पत्रकारहरूको सामूहिक प्रवेशसँगै चौतारी पर्सामा थप बलियो
वीरगञ्ज (पर्सा), १६ फागुन। प्रेस चौतारी नेपाल पर्सा शाखामा विभिन्न सञ्चार गृहमा कार्यरत ४६ जना पत्रकार शनिबार औपचारिक रूपमा प्रवेश गरेका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा हलमा सम्पन्न कार्यक्रममा नवप्रवेशी पत्रकारहरूलाई खाँदा, माला…
निर्वाचन रिपोर्टिङमा निष्पक्षता र आचारसंहिता पालनामा जोड दिँदै वीरगञ्जमा पत्रकारहरूको एकदिने…
फागुन १३ पर्सा, आनन्द पटेल
निर्वाचन रिपोर्टिङलाई मर्यादित, निष्पक्ष र जिम्मेवार बनाउन लक्षित एकदिने अभिमुखिकरण कार्यक्रम बुधबार वीरगञ्जस्थित होटल गेटवेमा सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आयोजनामा भएको…
वीरगञ्ज–११ घटनामा दोषीमाथि कारवाही गर्ने सर्वदलीय निर्णय, हेट स्पिचविरुद्ध कडाइ
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर–११ श्रीपुरमा गत २०८२ मंसिर १० गते बेलुकी भएको घटनाका सम्बन्धमा दोषीलाई कानुनी दायरामा ल्याउने निर्णय गरिएको छ। सरोकारवालाहरूको बैठकले घटनाबाट प्रभावित पीडित पक्षले जाहेरी दिएपछि स्थानीय प्रशासनले…
फागुन २१ को निर्वाचनका लागि १ लाख ४९ हजार म्यादी प्रहरी आजदेखि फिल्डमा
काठमाडौँ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि देशभर फिल्डमा खटिने भएका छन्। भर्ना तथा छनोट प्रक्रिया पूरा गरी १० दिने आधारभूत तालिम सकेका एक लाख ४९ हजार म्यादी प्रहरी अब नेपाल…
भाषण होइन काम: अकलेश कुमार साहको पहलमा पकाहाँ मैनपुरमा ३५ लाखको सडक ढलान योजना अघि बढ्यो
पर्सा, पकाहाँ मैनपुर ।
पर्सा जिल्लाको पकाहाँ मैनपुर गाउँपालिकामा भौतिक पूर्वाधार विकासले ठोस रूप लिन थालेको छ। वर्षौँदेखि उपेक्षित रहँदै आएको गाउँपालिका–४ अन्तर्गत ठूलो लहावरथकरीदेखि आत्माराम पथसम्मको सडक अब ढलानसहित पक्की बन्ने भएको छ।…
लिटिल एन्जल बोर्डिङ स्कुलमा नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीबीच खेलकुद कार्यक्रम सम्पन्न
वीरगञ्ज।
वीरगञ्ज महानगरपालिका वडा नं. २४ रामगढुवामा रहेको लिटिल एन्जल बोर्डिङ स्कुलले ‘जुनियर स्पोर्ट्स फिएस्टा’ नामक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा…
मानव सेवा आश्रममा कालिका टाईम्सको छैटौँ वार्षिकोत्सव
वीरगंज। वीरगंजबाट प्रकाशित कालिका टाईम्स दैनिक पत्रिकाले आफ्नो छैटौँ वार्षिकोत्सव मानव सेवा आश्रम, वीरगंजमा सामाजिक उत्तरदायित्वसहित मनाएको छ। कालिका टाईम्स प्रा.लि.द्वारा प्रकाशित दैनिक पत्रिकाले पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश…
प्रेस चौतारी नेपाल पर्सा बैठक: एमाले उम्मेदवारको पक्षमा सक्रिय हुने निर्णय
पर्सा — आज प्रेस चौतारी नेपाल पर्साको बैठक सम्पन्न भएको छ। बैठकले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट पर्साका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ।
बैठकले चौतारिका नेता…
प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसमा बिरगञ्जमा प्रभात फेरि र रक्तदान कार्यक्रम सम्पन्न
बिरगञ्ज — प्रेस सेन्टर नेपालले आफ्नो २२औँ स्थापना दिवसको अवसरमा बिरगञ्जमा प्रभात फेरि र खुला रक्तदान कार्यक्रम गरी समारोह मनाएको छ। घण्टाघरबाट सुरु भएको प्रभात फेरि माईस्थान, आदर्शनगर हुँदै नगर परिक्रम गरी पुनः घण्टाघरमा आएर कोणसभामा परिणत…