Browsing Category
सामाजिक
प्रहरी सहायक निरीक्षक सुनील साह तेलीको पहल: मिर्चैयामा ट्राफिक जनचेतना अभियान तीव्र, अभिभावकलाई…
२२ चैत्र सिराहा, मिर्चैया आनन्द पटेल —
अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले मिर्चैयामा ट्राफिक नियम पालनामा युवा र अभिभावकलाई सचेत बनाउने विशेष अभियान सञ्चालन गरेको छ। पछिल्लो समय ट्राफिक नियम उल्लङ्घन र दुर्घटनामा संलग्नको ठूलो हिस्सा…
६९औँ राष्ट्रिय सहकारी दिवसमा पर्सामा रक्तदान कार्यक्रम, ९ जन महिला सहित ६१ जनाद्वारा जीवनदान
बीरगञ्ज, चैत २० — “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता एवं व्यवस्थापकहरूको क्षमता सहकारी संस्थामा एकरुपता” भन्ने मूल नाराका साथ पर्साको माईस्थान मन्दिरको प्राङ्गणमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
को–अपरेटिभ…
चौधरीको अगुवाइमा १२९ जनाको जाँच, २९ जना मोतियाविन्द बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने
पर्सा, २० ।
रोटरी क्लब हेढौडाको आयोजना तथा सामुदायिक आँखा अस्पताल हेढौडाको प्राविधिक सहयोगमा जगरनाथपुर गाउँपालिका वडा नं. ६ आवराहास्थित धर्मशालामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ।
यूवा नेता बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा…
लक्ष्मीपुरमा निशुल्क आँखा शिविर: १६१ जना लाभान्वित, समाजसेवी विजेश्वरी चौधरीको सराहनीय पहल
पर्सा, जगरनाथपुर । चैत्र १६ गते जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुर धर्मशालामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ। तिलगंगा सामुदायिक आँखा अस्पताल (हेडौडा) को आयोजना तथा प्राविधिक सहयोगमा आयोजित उक्त शिविर युवा नेता बृजेश्वर प्रसाद…
लैङ्गिक हिंसा सञ्जालको पहल: पर्सामा खुट्टा काटिएकी महिलालाई ५० हजार सहयोग
चैत्र १५ वीरगन्ज, आनन्द पटेल
घरायसी विवादका क्रममा श्रीमानले आफ्नी श्रीमतीको खुट्टा काटेपछि घाइते भएकी हरिकला देवी सहनीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ।
जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं.३, विरुवा टोलकी २५ वर्षीया…
राउन्ड टेबल नेपालको सहयोगमा माइस्थानमा वृहत् रक्तदान, ८ जन महिला सहित ६५ सहभागी
वीरगञ्ज । माइस्थान मन्दिर सञ्चालक समिती वीरगञ्जको आयोजनामा तथा राउन्ड टेबल नेपालको सहयोगमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। श्री गहवामाइको निशानसहित हुने डोली यात्रा–२०८२ को पूर्वसन्ध्यामा बुधबार माइस्थान पार्कमा आयोजित कार्यक्रममा ८…
विपन्न परिवारको सहारामा वृजकिशोर चौधरी,विपन्न परिवारलाई २५ केजी खाने तेल प्रदान
रगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मा रहेको एक अति विपन्न परिवारलाई श्राद्ध कार्यका लागि आवश्यक खाद्यान्न सहयोग गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका नेता तथा समाजसेवी वृजकिशोर चौधरीले आफ्नो व्यक्तिगत पहलमा उक्त…
चलचित्र पत्रकार संघ पर्साद्वारा सांसद हरि पन्तलाई बधाई तथा सम्मान
६ चैत्र पर्सा — चलचित्र पत्रकार संघ नेपाल पर्सा ले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बुद्धि प्रसाद (हरि) पन्तलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।
शुक्रबार वीरगञ्ज मा आयोजित कार्यक्रममा संघका अध्यक्ष सूर्यनारायण वि.क.…
मदरसा र यतीमखानाका ६१२ जनालाई नेशनल मेडिकल कलेजद्वारा कपडा वितरण
वीरगञ्ज स्थित नेसनल मेडिकल कलेजले पर्सा र बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूलाई कपडा वितरण गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजको कन्फरेन्स हलमा आयोजित कार्यक्रममा ५१४ जना बालबालिका, ९३ जना शिक्षक…
जगरनाथपुरमा विपन्न परिवारलाई विवाहका लागि वृजेश्वर चौधरीद्वारा खाद्यान्न सहयोग
वीरगञ्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा एक अति विपन्न परिवारकी युवतीको विवाहका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता वृजेश्वर चौधरीले खाद्यान्न सामग्री सहयोग गरेका छन्।
सामाजिक उत्तरदायित्वको भावनासहित चौधरीले विवाहको…