Browsing Category
सामाजिक
सामुदायिक सेवा केन्द्र छ्पकैयाद्वारा निशुल्क आँखा शिवीर सम्पन्न
बैशाख १३ बिरगंज
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैयाको आयोजनामा बृहत निशुल्क आँखा शिवीर सम्पन्न भएको छ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छ्पकैयाका अध्यक्ष हाजी ग्यासुदिन…
बिरगंजको दुई छुट्टा छुट्टै स्थानमा रक्तदान कार्यक्रम सम्पन्न ९२ पोका रक्त संकलन, वडा अध्यक्षद्वारा १…
११ वैशाख , वीरगन्ज
बिरगंज महानगरपालिका वार्ड न. १० को आयोजना र घड़िअर्वा स्पोर्ट्स क्लब, बिरगंज भेटरान सिटी मनीला फ़ाउनडेसनको सह आयोजनामा लोकतन्त्र दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त…
नयाबर्ष २०८२ को अवसरमा वीरगन्ज कपडा बैंकद्वारा ६५० थान निःशुल्क कपडा वितरण
चैत्र २९, वीरगन्ज
नया बर्ष २०८२ को अवसरमा वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरणको साथै शुभकामना आदानप्रदान कार्यक्रम सुसम्पन्न गरेको छ।
प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि…
वीरगन्ज कपडा बैंकको बैठक सम्पन्न , शुक्रबार घन्टाघरमा कपडा वितरण कार्यक्रम गर्ने निर्णय
चैत २८ वीरगन्ज
वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा भोलि शुक्रबार दिनको ५ बजे निशुल्क कपडा वितरण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय…
पर्सामा तीन महिने लागू औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनामूलक अभियान शुरु
चैत्र २७, वीरगन्ज
लागू औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी तीन महिने सचेतनामूलक अभियानको पर्सामा बुधवारदेखि औपचारिक रुपमा शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा सुरु भएको अभियानमा जिल्ला प्रहरी कार्यालय पर्सा र…
बिरगंज कलेजद्वारा आयोजित रक्तदान कार्यक्रममा १५ महिला सहित ६२ जनाले गरे रक्तदान
चैत २७, बिरगंज
नयाँ बर्ष २०८२ को शुभ उपलक्ष्यमा एवं बिरगंजमा गर्मी बढे संगै यहाका अस्पतालहरुमा बिरामीहरुको अत्याधिक चाप भई रगतको अभाव भएकोले आज रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। `रक्तदान जीवन…
जगरनाथपुर गाउपालिकामा निशुल्क ऑखा शिविर कार्यक्रम सम्पन्न
चैत्र २४, पर्सा
सामाजिक संस्था दाइजो एवम सामाजिक कुरिति विरुद जागरण मंचको आयोजना तथा केडिया ऑखा अस्पतालको प्रविघिक सहयोगमा पर्सा जिल्लाको जगरनाथपुर गाउपालिका वडा नम्बर २ को पाणेपुर स्थित श्री ने रा प्रा विघालयको प्ररङ्गमा…
अभिभावक संघले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४ जना महिला सहित ७७ जानाले गरे रक्तदान
चैत्र २३, वीरगन्ज
अभिभावक संघ पर्साले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बीरगंजको घंटाघर आयोजना गरिएको हो।
उक्त कार्यक्रमका प्रमुख अथिति जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालको एवम् विशिष्ट अतिथिमा…
पत्रकार रजकको हत्यारालाई कारवाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरुले बुझाए ज्ञापनपत्र
वीरगन्ज,१८चैतःकाठमाडौंमा चैत १५ गते भएको राजवादीहरुको हिंस्रक आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकको हत्यारा र सञ्चार गृहमा भएको तोडफोड र आजगनीका घटनाका दोषीहरुलाई कारबाहीको माग गर्दै पर्साका सञ्चारकर्मीहरुले पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र…