Browsing Category
सामाजिक
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा एसपी पवन भट्टराईसँग परिचयात्मक तथा अन्तरक्रिया…
वीरगञ्ज, साउन १९ — ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
ग्रीनसिटी सामुदायिक प्रहरी…
वीरगञ्जमा चार जनालाई निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० बढी लाभान्वित
वीरगञ्ज, साउन १५ — रोटरी डायग्नोस्टिक सेन्टर, वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्र अन्तर्गत निःशुल्क कृत्रिम हात तथा खुट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज महानगरपालिका–४, नारायणी अस्पताल पछाडि रहेको…
सुनसरी घटनामा प्याब्सन वीरगञ्ज अध्यक्ष राहुल श्रीवास्तवको अपिल: ‘धार्मिक सद्भाव कायम राखौँ, दोषीलाई…
वीरगञ्ज, साउन १४। प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवले सुनसरी जिल्लामा हालै भएको धार्मिक द्वन्द्वको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी सम्मान कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।…
विद्यार्थीको सिर्जनशील प्रतिभा प्रस्फुटन गर्न वीरगञ्जमा लायन्स क्लबहरूको संयुक्त आयोजनामा मेहन्दी…
वीरगञ्ज, साउन १२ — विद्यार्थीहरूमा लुकेको सिर्जनशील प्रतिभा, कला तथा सांस्कृतिक चेतनाको विकास गर्ने उद्देश्यले वीरगञ्जका विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा एकदिने मेहन्दी प्रतियोगिता सम्पन्न भएको छ।
लायन्स क्लब अफ वीरगञ्ज, लायन्स…
रोटरी क्लब अफ वीरगञ्जको ३९औँ पदस्थापन सम्पन्न, राकेश मिश्रले सम्हाले अध्यक्षको जिम्मेवारी
वीरगञ्ज, १० साउन — रोटरी क्लब अफ वीरगञ्जको ३९औँ पदस्थापन (इन्स्टलेसन) समारोह शनिबार वीरगञ्जस्थित होटल भिस्वामा भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा रोटेरियन राकेश मिश्रले क्लबको अध्यक्ष (२०२६–२७) का रूपमा पद तथा गोपनीयताको शपथ…
रास्वपा पर्सागढीद्वारा खुला रक्तदान, ३ महिला सहित ६० जनाले गरे रक्तदान
पर्सा, ९ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर कमिटी, पर्साको आयोजनामा पर्सागढी नगरपालिका–३ बढनियारमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्य सुशील साह कानुको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ३…
वीरगञ्जमा ‘एक घर, एक बिरुवा’ अभियान, हरि खेतान कलेजमा ४ सय भन्दा बढी बिरुवा वितरण
वीरगञ्ज, ६ साउन — ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर र सामुदायिक प्रहरी सेवाको संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत "एक घर, एक बिरुवा" अभियान सञ्चालन गर्दै हरि खेतान बहुमुखी कलेजमा ४ सयभन्दा बढी विभिन्न…
तेरापंथ युवक परिषद् बीरगञ्जद्वारा दुई दिनमा दुई आपतकालीन रक्तदान, नवजात शिशु र सुत्केरीको ज्यान…
वीरगञ्ज आनन्द पटेल । तेरापंथ युवक परिषद् (तेयुप) बीरगञ्जले लगातार दुई दिनमा दुई आपतकालीन रक्तदान अभियान सञ्चालन गर्दै एक नवजात शिशु र एक सुत्केरी महिलाको उपचारका लागि आवश्यक रगत उपलब्ध गराएको छ।
परिषद्का अनुसार, १९ जुलाई २०२६ मा नेशनल…
विदाईको खुसी बाँडे सेवामा, जीएचपी स्कुलका विद्यार्थीद्वारा ८० थान विद्यालय झोला सहित शैक्षिक सामग्री…
वीरगञ्ज, ५ साउन आनन्द पटेल।
जीएचपी स्कुलका कक्षा १० का विद्यार्थीहरूले आफ्नो विदाई कार्यक्रमबाट बचत भएको रकमलाई सामाजिक सेवामा उपयोग गर्दै मानवता, सामाजिक उत्तरदायित्व र सेवाभावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।
विद्यार्थीहरूले…
उपकार सेवा नेपालको सहयोगमा श्रीमति मनमिश्र आधारभूत विद्यालयलाई चार थान सिलिङ फ्यान
वीरगञ्ज, ४ साउन
वीरगञ्ज महानगरपालिका–३२ टेढा (सेमरा) स्थित श्रीमति मनमिश्र आधारभूत विद्यालयका बालविकास तहमा अध्ययनरत ९८ जना बालबालिकाको सहज अध्ययन वातावरण सुनिश्चित गर्न उपकार सेवा नेपालको पूर्ण आर्थिक सहयोगमा चार थान सिलिङ फ्यान…