Browsing Category
सामाजिक
एनवाइइएफ वीरगञ्ज च्याप्टरको युवा दिवस विशेष कार्यक्रम, लागुऔषध विरुद्ध अभियान
वीरगञ्ज, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता तथा नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम आयोजना गरेको छ।
‘लागुऔषधलाई भनौँ…
कप्तानगञ्ज घटनाका मृतक परिवारलाई १ लाख, घाइतेलाई ११ हजार दिने विश्व हिन्दू परिषद्को घोषणा
वीरगञ्ज, २४ साउन । विश्व हिन्दू परिषद् नेपालले सुनसरीको कप्तानगञ्जमा भएको दुःखद घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ र घाइतेलाई प्रतिव्यक्ति ११ हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।
घटनामा घाइते भई…
वीरगञ्ज कपडा बैंकको मानवीय सेवा, मुसहर बस्तीमा ६ सय थान कपडा वितरण
वीरगञ्ज, साउन २३। वीरगञ्ज कपडा बैंकले वीरगञ्ज महानगरपालिका–२२ मनियारी स्थित मुसहर टोलमा निःशुल्क कपडा वितरण गरेको छ।
गरिब, असहाय तथा विपन्न परिवारलाई लक्षित गरी बैंकले शनिबार मनियारीमा नयाँ तथा पुराना गरी करिब ६ सय थान कपडा वितरण गरेको…
रगत अभावमा राउन्ड टेबल नेपाल र रोट्र्याक्ट क्लब सक्रिय, वीरगञ्जमा ५८ जनाले गरे रक्तदान
वीरगञ्ज, २३ साउन । वीरगञ्जमा राउन्ड टेबल नेपाल वीरगञ्ज र रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा सम्पन्न वृहत् रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन्।
घण्टाघर स्थित स्वर्गीय तिवारी बाबाको सालिक परिसरमा शनिबार…
बबिता दुगडको ११ दिने तपस्याको तपसंपूर्ति, जैन संस्कार विधिबाट सम्पन्न
वीरगञ्ज, २३ साउन । अखिल भारतीय तेरापंथ युवक परिषद्को निर्देशनमा तेरापंथ युवक परिषद् वीरगञ्जले जैन संस्कार विधिको महत्वबारे समाजमा जनचेतना फैलाउँदै विभिन्न धार्मिक संस्कारका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसै क्रममा वीरगञ्जकी श्रीमती…
तेरापन्थ युवक परिषद् वीरगञ्जको ‘ब्लड अन कल’ मार्फत चार दिनको नवजात शिशुलाई आपतकालीन AB+ रक्त उपलब्ध
वीरगञ्ज, साउन २३ आनन्द पटेल
तेरापन्थ युवक परिषद्, वीरगञ्जको ‘ब्लड अन कल’ अभियानअन्तर्गत आपतकालीन अवस्थामा एक नवजात शिशुलाई आवश्यक एबी पोजेटिभ (AB+) रक्त उपलब्ध गराइएको छ।
मिति २०८३ साउन २० गते नेशनल मेडिकल कलेजमा उपचाररत सबिता देवीको…
वातावरण संरक्षणमा सशस्त्र प्रहरीको पहल : वीरगञ्जमा २०० बिरुवा रोपियो
वीरगञ्ज, साउन २२। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको आयोजना तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा वीरगञ्ज महानगरपालिका–१, छपकैया स्थित बबिता पराजुली आधारभूत विद्यालय तथा छठघाट परिसरमा वृहत् वृक्षारोपण…
समाज सेवामा योगदानको कदर गर्दै शम्भु पासवान सम्मानित
वीरगञ्ज, श्रावण २१ — गुरु पूर्णिमाको अवसरमा आयोजित मूल समारोहमा अस्वस्थताका कारण उपस्थित हुन नसक्नुभएका नेपाल अपाङ्ग संघका अध्यक्ष शम्भु पासवानलाई विशेष कार्यक्रममार्फत सम्मान गरिएको छ।
वीरगञ्जस्थित गहवामाई मन्दिर प्राङ्गणमा आयोजित…
स्थानीय निकायले नसकेको काम दीपेश पटेलले गरे, जीर्ण सडक मर्मतपछि स्थानीय खुसी
परवानीपुर (बारा), साउन २० आनन्द पटेल — बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी निवासी युवा समाजसेवी दीपेश पटेलले स्थानीय सरकारबाट बेवास्ता हुँदै आएको सडक आफ्नै पहलमा मर्मत गराएका छन्।
गण्डकको मैनचोक हुँदै कलैया जाने सडकको एक खण्ड लामो समयदेखि…
रोटरीद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, १,१०० भन्दा बढीले पाए नयाँ सहारा
वीरगञ्ज, साउन १९ — रोटरी डायग्नोस्टिक सेन्टर, वीरगञ्जद्वारा सञ्चालित रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्र अन्तर्गतको रोटरी कृत्रिम हात परियोजनामार्फत मंगलबार निःशुल्क कृत्रिम हात तथा खुट्टा वितरण कार्यक्रम सम्पन्न भएको छ।
आर्थिक…