Browsing Category

सामाजिक

निःशुल्क आँखा शिविरबाट १७२ लाभान्वित, ४२ जनामा मोतिया बिन्दु पहिचान

जगरनाथपुर, पर्सा । जगरनाथपुर गाउँपालिका–१ पाणेपुरस्थित मदरसामा आयोजित निःशुल्क आँखा शिविरबाट १७२ जना लाभान्वित भएका छन्। दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको…

निःशुल्क कपडा सेवाको ७ वर्ष पूरा, बिरगंज कपडा बैंक आठौँ वर्षमा प्रवेश

८ भदौ, वीरगञ्ज। बिरगंज कपडा बैंकले आफ्नो स्थापना दिवसको अवसरमा वीरगञ्जको घण्टाघरस्थित स्व। रामजन्म तिवारीको सालिक परिसरमा कपडा वितरण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। वीरगञ्ज महानगरपालिका–८ मा कार्यालय स्थापना गरी नियमित रूपमा…

ब्रह्माकुमारीज वीरगञ्ज, सिमरा र भाथाबाबा मन्दिरमा छुट्टाछुट्टै रक्तदान, ७९ जनाले दिए रगत तीन स्थानमा

वीरगञ्ज, ६ भदौ । ब्रह्माकुमारी संस्थाकी पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिज्यूको ९९औँ पुण्यतिथिको अवसरमा ब्रह्माकुमारीज वीरगञ्जको आयोजनामा रक्तदान तथा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिका–२…

बुवाको सम्झनामा आमाको माया छात्रावासका बालबालिकालाई भोजन र सामग्री सहयोग

वीरगञ्ज, ६ भदौ । समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको सम्झनामा वीरगञ्जस्थित आमाको माया छात्रावासका विद्यार्थीलाई भोजन गराउनुका साथै आवश्यक सामग्री सहयोग गरेका छन्। वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार…

क्यान्सर पीडित महिलालाई बिजेश्वरप्रसाद चौधरीको ५ हजार सहयोग, थप सहयोगका लागि अपिल

३ भदौ, पर्सा आनन्द पटेल ।  जगरनाथपुर गाउँपालिका–२ की क्यान्सर पीडित एक महिलाको उपचारका लागि समाजसेवी बिजेश्वरप्रसाद चौधरीले ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। चौधरीले आर्थिक अवस्था कमजोर भएका तथा समस्यामा परेका परिवारलाई निरन्तर रूपमा…

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा महेशचन्द्र गौतम, अर्जुन चौधरी र राजेन्द्र कोइराला सहित ५ जना…

वीरगन्ज, १ भदौ । प्रतीक प्रकाशन समूहले प्रदान गर्दै आएको ‘सुबोध सिंह स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष वीरगन्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गरिएको छ। प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मधेस…

गौतम समाज कल्याण संस्थाद्वारा नारायणी अस्पतालको निःशुल्क भोजन शिविरलाई ३२ हजार सहयोग

वीरगञ्ज । श्रीपुर स्थित गौतम सेकेन्ड्री स्कूल तथा गौतम समाज कल्याण संस्थाले नारायणी अस्पतालमा सञ्चालित निःशुल्क भोजन शिविरका लागि ३२ हजार रुपैयाँ सहयोग गरेको छ। वीरगञ्ज समाजसेवाद्वारा सञ्चालित भोजन शिविरमा एक दिनको सम्पूर्ण भोजन खर्च बापत…

जगरनाथपुरका विपन्न परिवारलाई वृजेश्वर प्रसाद चौधरीद्वारा १० हजार रुपैयाँ सहयोग

वीरगञ्ज आनन्द पटेल। जगरनाथपुर गाउँपालिकाका एक अति विपन्न परिवारलाई समाजसेवी वृजेस्वर प्रसाद चौधरीले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकतासमेत पूरा गर्न कठिन अवस्थामा रहेको उक्त परिवारलाई केही राहत…

वीरगञ्जमा दैनिक ८०–१०० युनिट रगत आवश्यक, रक्तदान गर्न रेडक्रसको आग्रह

वीरगञ्ज, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले बुधबार वीरगञ्ज स्थित रक्त सञ्चार केन्द्र परिसरमा रक्तदान तथा सरसफाइ कार्यक्रम आयोजना गरेको छ। रेडक्रस पर्सा शाखाको भवन तथा रक्त सञ्चार…

वीरगञ्जमा उत्साहजनक सहभागिताबीच लायन्स म्याराथन सम्पन्न

वीरगञ्ज, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश दिने उद्देश्यले वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ…