Browsing Category

स्थानीय

वृक्षारोपन बारे प्रसौनी बिर्तामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

असार ०४ वीरगञ्ज । समृद्धिको लागि वन कार्यक्रम अन्र्तगत आज वीरगंज २३ प्रसौनी बिर्तामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । निजि तथा सार्वजनिक जग्गामा…

परवानीपुरमा लागूपदार्थ विरुद्धको जनचेतना र ट्राफिक सम्बन्धित र्‍याली सम्पन्न

असार ०१, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको वडा नं. २१ परवानीपुरमा लागूपदार्थ विरुद्धको जनचेतना मुलक तथा ट्राफिक सम्बन्धित र्‍याली सम्पन्न भएको छ।…

घाइते राजन महतोलाई नवदिप एकेडेमी आर्थिक सहयोग

जेठ ३१, वीरगञ्ज । विरगन्ञ महानगरपालिका वडा नम्बर १५ मा रहेको नवदिप एकेडेमीका प्रिन्सिपल सुशीला साहले जलेर घाइते भएका राजन महतोलाई बिधालयको तर्फबाट उपचार खर्च…

एक महिने आधारभूत संकेतिक भाषा तालिम शुरु ,तालिम केवल संङकेतिकको लागि मात्र होइन – महरा ।

जेठ ३१, वीरगञ्ज। पर्सा बहिरा संघ बिरगंजको आयोजना तथा बिरगंज महानगरपालिकाको सहयोगमा बिरगंज महानगर पालिका वडा न.१७ अलौको श्री द्वारदेबि माबिमा एक महिने…

सामुदायिक विद्यालयले भाडामा लगाएको सटरहरुमा काठमाडौँ महानगरपालिकाको ताला

जेठ २८, वीरगञ्ज । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाएको छ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग र महानगर प्रहरी…

पर्सामा हावाहुरीबाट पिडितहरुलाई तत्काल राहत र क्षतिपूर्ति वितरण गर्न प्रदेश सांसद पटेलको माग

जेठ २७, वीरगञ्ज । वीरगञ्ज पर्सामा आएको हावाहुरीबाट प्रभावित भएका जनतालाई मधेश सरकारले चाडो भन्दा चाडो राहतको व्यवस्था गर्न नेपाली कांग्रेस पर्साका नेता तथा…

नेपाल रिटर्नी एशोसिएशन९समाजवादी०बाराले परवानीपुर गा।पा लाई ज्ञापनपत्र बुझाए

जेठ २५, बारा । नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) बाराले परवानीपुर गा।पा लाई खानेपानिको व्यवस्थापन र सहज गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।…

धोबिनी गाउँपालिका वडा नं १ घोडदौड पिप्रामा १५ दिने कृषि र व्युटिसियन सम्बन्धी तालिम शुरु

२३ जेष्ठ वीरगन्ज, । पर्साको धोविनी गाउँपालिका वडा नं १ घोडदौड पिप्रारामा बुधबारदेखि १५ दिने कृषि सम्बन्धी जनचेतना मुलक तालिम र सोही वडामा १५ दिने…

खानेपानीको नाउँमा बाटो भत्काएपछि आवत जावतमा दैनिक समस्या भोग्दै स्थानीय

जेठ २३, वीरगञ्ज । बढदो गर्मी र सुख्खाका कारण वीरगञ्जमा पानीको समस्या पछिल्लो दुई वर्ष देखि निरन्तर रहि आएको छ । पानीको समस्या समाधानको लागि वीरगञ्जमा रोड तथा…

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइयो

वीरगंज, २१ जेठ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस सोमबार विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय…