Browsing Category

स्थानीय

पर्सामा एक महिनादेखि आतंक मच्चाउने बाघ नियन्त्रणमा

१ चैत्र, वीरगन्ज । पर्साको ग्रामीण भेगमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएको मध्ये एउटा बाघलाई नियन्त्रणमा लिइएको छ। तीनवटा हात्तीसहित १०…

बीरगंज उधोग वाणिज्य संघको औ ४८ वार्षिक साधारणसभा सम्पन्न

२८ पफाल्गुन, वीरगंज मधुर सम्बन्धन सम्मानजनक ब्यवहार ,सृदृढ निजी क्षेत्र नयाँ नेपालको आधार भन्ने मुलनाराका साथ बीरगंज उधोग वाणिज्य संघको ४८ अौ…

वीरगन्ज रक्तसञ्चार केन्द्रलाई राउन्ड टेबल नेपालद्वारा फ्रिज सहयोग

वीरगन्ज,२८फाल्गुनस्नेपाल रेडक्रस सोसाइटी पर्साको रक्तञ्चार केन्द्र वीरगन्जलाई राउन्ड टेबल नेपालले एक थान रेफ्रिजेरेटर९फ्रिज० सहयोग गरेको छ। राउन्ड टेबल…

भारतीय नागरिक मुराद र अलिराजको नागरिकता खारेज गर्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी दर्ता

२८ फाल्गुन, वीरगंज झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएका २ जना भारतीयको नागरिकता खारेजको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको…

पर्सामा सब भन्दा बढी मुद्धा फछर्याैट गरेको न्यायीक समिती संयोजक– महतो

२३ फाल्गुन पर्सा, आनन्द पटेल पर्साको पटेर्वा सुगौली गाउँपालीकामा आर्थिक वर्ष २०७४÷७५ देखी लिएर आर्थिक वर्ष २०८०÷८१ सम्मा २२० वटा मुद्धाहरु दर्ता…

वीरगन्जमा समाज परिवर्तन नेपाल द्धारा रक्तदान सम्पन्न

वीरगन्जः वीरगन्जको मुख्य बजार घण्टाघर स्थित समाज परिवर्तन नेपालको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष अकलेश…

पर्साको चमरी टोलमा आगलागीबाट चार घर जलेर नष्ट

वीरगन्ज,१३फाल्गुन पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ चमरी टोलमा भएको आगलागीबाट चार वटा फुसको घर जलेर नष्ट भएको छ ।चमरी टोलमा आइतबार दिउँसो १२ बजेतिर…

भिकम्पुरमा ३० दिने सिलाई कटाई तालिम शुरू

१४ फाल्गुन वीरगन्ज, आनन्द पटेल पर्साको धोबिनी गाउँपालिका वडा नं २ भिकम्पुर टोलमा ३० दिने सिलाई कटाई तालिम शुरू भएको छ । स्वरोजगार व्यवसायिक तालिम श्रीपुर…

पिपरामा ४५ दिने व्युईटिसियन तालिम शुरू

१४ फाल्गुन वीरगन्ज , आनन्द पटेल पर्साको धोबिनी गाउँपालिका वडा नं १ पिपरामा सोमबारदेखि ४५ दिने व्युईटिसियन तालिम शुरू भएको छ । वडा नं १ का वडा अध्यक्ष…

बसरुद्दिनको कार्यशैली र गतिविधीमा कैफियत देखिएपछि एमडी पदबाट हटाईएकोः नवनियुक्त एमडी शाहनवाज

१३ फागुन, वीरगंज वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजको सम्पति भागबण्डाको विषयलाई लिएर दुई दाजुभाई बिचको विवाद थप छताछुल्ल भएको छ । मेडिकल कलेजका अध्यक्ष…