Browsing Category

स्थानीय

पर्सा जिल्ला पुर्ण खोप घोषणा

जेठ ३, वीरगञ्ज । पर्सा जिल्ला बिहीबार पूर्ण खोप घोषणा भएको छ । स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशको आयोजनामा आज पर्सा जिल्ला पुर्ण खोप घोषण गरिएको हो । वीरगञ्जको कलासीक बंङक हलमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख…

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व संकलन

जेठ ३, वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय, वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व संकलन गरेको छ । साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२…

गत वर्षको तुलनामा महानगरले तीन करोड बढी राजस्व उठायो

जेठ ३, वीरगञ्ज । वीरगंज महानगरपालिका राजस्व महाशाखाले चालू आव २०८०÷८१ को वैशाख मसान्तसम्म ३९ करोड ८० लाख ३४ हजार ११९ रुपैयाँ राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताए । गत वर्षको यसै महीनासम्म महानगरले रु ३६ करोड ६१ लाख…

नेशनल मेडिकल कलेज मा औलो रोग बारे (सी एम इ) कार्यक्रम सम्पन्न

वीरगञ्ज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा औलो रोग बारे (सी एम इ) कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग , इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा प्रदेश स्वास्थ्य…

परवानिपुर गाउँपालिका वडा नं ५ अन्तरगत बहुअरी टोलको वडा कार्यालय पशु अस्पतालमा परिणत हुँदै

२८, बैशाख बारा आनन्द पटेल बाराको परवानिपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलमा रहेको वडा कार्यालय अहिले पशु अस्पतालमा परिणत हुदै गएको छ । यस वडा कार्यालयमा बिगत ९ वर्ष देखि यहाँका स्थानियहरुले आफ्ना पशुहरुको औषधि उपचार यस वडा…

बीरगंज लगायत आसपासका ठाउमा पानी परेसंगै गर्मीबाट राहत, किसानहरु खुशी

२५, बैशाख लामो समयदेखि पानीको हाहाकार भएको बेला मंगलबार एक्कासि पानी परेपछि किसानहरुलाई राहत भएको छ। पानीको अभावले किसानहरुले चैते धान रोप्नबाट बन्चित हुन लागेको बेला अचानक पानी पर्न थालेपछि किसानहरुमा खुशीको सिमा नै थिएन । ४२र४३…

फेटाको रजवटीयामा टोल सुधार समिति गठन

बैशाख २४, वीरगंज । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ रजवटीयामा टोल सुधार समिति गठन गरिएको छ । भ्रष्टाचार बिरुद्धको अभियान अन्तर्गत रजवटीयामा २९ जना कार्यसमिति सहित टोेल सुधार समिति गठन गरिएको हो । फेटा गाउपालिका वडा नम्बर १…

खानेपानी संस्थान कार्यालय बीरगंजमा समयमा कर्मचारी नआउने सेवाग्राहीको काम ढिला सुस्ती जनताहरु पानी…

वैशाख २३, वीरगञ्ज । तराई जिल्लामा अहिले गर्मी शुरु भए संगै पानीको हाहाकार मचिन थालेको छ। घर घरमा लगाएको चापाकल सुक्न थालेले अहिले सहजतरिकाबाट पानी पिउनका लागि नेपाल खानेपानी संस्थान कार्यालय बीरगंज शाखामा उपभोक्ताहरु निवेदन दिएको महिनौ दिन…

सर्लाहीका आगलागी पीडितहरुलाई सशस्त्र प्रहरीद्धारा राहत वितरण

बैशाख २२, वीरगञ्ज । सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ । बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक…

मधेसमा आगलागीबाट झण्डै ४५ करोड मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट

बैशाख २२, वीरगञ्ज । मधेस प्रदेशका ८ वटै जिल्लामा आगलागीबाट साढे ९ महिनाको अवधिमा झण्डै ४५ करोड मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । आगलागीका सम्बन्धमा प्रदेशका जिल्लाभरबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क अनुसार उक्त मूल्य बराबरको…