Browsing Category

स्थानीय

विभिन्न मागहरु राख्दै नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलनमा

माघ, १७ विरगंज नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलित भएका छन् । चिकित्सा शास्त्र अध्ययन गरेका एमीबीबीएस प्रथम बर्षदेखि एमडी ९विशेषज्ञ० सम्मका विद्यार्थीहरु विभिन्न मागहरु राख्दै आन्दोलित भएका हुन् । अध्ययनका लागि…

बहुअरीमा युवाहरुले गरे सामूहिक हनुमान चालिसाको पाठ

माघ, १६ आनन्द पटेल बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोल स्थित बाईपास रोडमा रहेको श्री हनुमान मन्दिरमा युवाहरुले मंगलबार सामूहिक हनुमान चालिसा पाठ पढेका छन् । बहुअरी टोलका अकलेश पटेलको अध्यक्षतामा आज सो हनुमान चालिसा पाठ…

घण्टाघरमा जडान गरिएको आकर्षक बत्ती पुनः तोडफोड

माघ,१४ वीरगञ्जको घण्टाघरमा जडान गरिएको आकर्षक बत्ती शनिवार राति तोडफोड भएको छ ।घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन लगाइएको बत्ती तोडफोड गर्नुका साथै विद्युत् प्रवाहका लागि लगाइएको तार काटेर बिगारेको भेटिएको हो । यस अघि पनि घण्टाघरमा लगाइएको…

बाल विवाह रोकथाम सम्बन्धी वीरगंजमा अभिमुखीकरण तथा समन्वय बैठक सम्पन्न

माघ ९ वीरगन्ज, आनन्द पटेल ूबाल विवाहलाई सम्बोधन गर्न किशोर किशोरीहरुलाई सशक्त बनाउनेू कार्यक्रम सम्बन्धी सोमबार अभिमुखकरण तथा समन्वय बैठक सम्पन्न भएको छ । पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम अन्तर्गत आज वीरगन्ज महानगरपालिकाको सभा…

लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटीको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न

माघ ९ , आनन्द पटेल बाराको परवानीपुर गाउँपालकिा वडा नं ३ लपिनीमाल स्थति स्वास्थ्य चौकीमा मंगलबार नःिशुल्क आँखा चेकजाँच शविरि सम्पन्न भएको छ । वडा नं ३ का १४८ जना स्थानयिहरुको आँखा चेकजाँच गर्दा ३२ जनामा मोटयिावन्दि फेला परेको लायन्स क्लब अफ…

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन बिन्दबासिनी गाउँपालिका र रेडक्रसबीच सम्झौता ।बिरामीलाई निःशुल्क…

वीरगन्ज । बरिामीलाई नःिशुल्क रगत उपलब्ध गराउन बन्दिबासनिी गाउँपालकिा र रेडक्रसबीच सम्झौता भएको छ । बन्दिबासनिी गाउँपालकिाकाले गाउँवासीलाई नःिशुल्क रगत उपलब्ध गराउने भएको छ । रगत आवश्यक पर्ने गाउँपालकिाका बरिामीलाई नःिशुल्क रगत…

विश्व हिन्दू परिषदद्वारा भोली वीरगंजमा मोटरसाईकल ¥याली र झाँकी प्रर्दशन हुने

माघ ७, आनन्द पटेल विश्व हिन्दू परिषद पर्साको आयोजनामा भोली माघ ८ गते वीरगंजमा मोटरसाईकल ¥याली र झाँकी प्रर्दशन हुने भएको छ । परिषदले आज नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो । भारतको अयोध्यामा नव…

वीरगन्जमा मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु

वीरगन्ज, माघ ७ वीरगञ्ज महानगरपालकिा - १५ स्थति आयुर्वेदकि चौकमा मोटरसाईकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । आईतवार बहिान करीब ३ बजे भएको मोटरसाईकल दुर्घटनामा परेर दुई युवकको मृत्यु भएको हो । दुर्घटना प्रदेश-२ - ०३-०२१-प-५४३२…

प्रकाश खण्डेलवाल मेमोरियल ट्रस्ट द्वारा रक्तदान कार्यक्रमको आयोजना, ४ महिला सहित ७० जनाले गरे…

५ माघ वीरगन्ज प्रकाश खण्डेलवाल मेमोरियल ट्रस्टले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । युनिक ट्रेड लिन्क प्रा लि आदर्शनगरको प्राङ्गणमा आज शुक्रबार आयोजित भएको सो रक्तदान कार्यक्रममा ४ महिला सहित ७० जनाले रक्तदान गर्नु भएको छ । सो अवसरमा…

माघे सङ्क्रान्तिका लागि चाकुको माग बढ्यो, टोखाका उद्यमीलाई भ्याइनभ्याइ

वीरगन्ज, पुस २८ माघे सङ्क्रान्तिका लागि चाकुको माग बढेको छ । माग धेरै हुँदा उद्यमीलाई चाकु बनाउन चटारो छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन छ । त्यसैले यो बेला चाकुको खपत पनि धेरै हुन्छ । खपत निक्कै हुने भएकाले यतिबेला काठमाण्डौको…