Browsing Category
स्थानीय
विश्व हिन्दू परिषदद्वारा भोली वीरगंजमा मोटरसाईकल ¥याली र झाँकी प्रर्दशन हुने
माघ ७, आनन्द पटेल
विश्व हिन्दू परिषद पर्साको आयोजनामा भोली माघ ८ गते वीरगंजमा मोटरसाईकल ¥याली र झाँकी प्रर्दशन हुने भएको छ । परिषदले आज नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो । भारतको अयोध्यामा नव…
वीरगन्जमा मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु
वीरगन्ज, माघ ७
वीरगञ्ज महानगरपालकिा - १५ स्थति आयुर्वेदकि चौकमा मोटरसाईकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
आईतवार बहिान करीब ३ बजे भएको मोटरसाईकल दुर्घटनामा परेर दुई युवकको मृत्यु भएको हो । दुर्घटना प्रदेश-२ - ०३-०२१-प-५४३२…
प्रकाश खण्डेलवाल मेमोरियल ट्रस्ट द्वारा रक्तदान कार्यक्रमको आयोजना, ४ महिला सहित ७० जनाले गरे…
५ माघ वीरगन्ज
प्रकाश खण्डेलवाल मेमोरियल ट्रस्टले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । युनिक ट्रेड लिन्क प्रा लि आदर्शनगरको प्राङ्गणमा आज शुक्रबार आयोजित भएको सो रक्तदान कार्यक्रममा ४ महिला सहित ७० जनाले रक्तदान गर्नु भएको छ ।
सो अवसरमा…
माघे सङ्क्रान्तिका लागि चाकुको माग बढ्यो, टोखाका उद्यमीलाई भ्याइनभ्याइ
वीरगन्ज, पुस २८
माघे सङ्क्रान्तिका लागि चाकुको माग बढेको छ । माग धेरै हुँदा उद्यमीलाई चाकु बनाउन चटारो छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन छ । त्यसैले यो बेला चाकुको खपत पनि धेरै हुन्छ ।
खपत निक्कै हुने भएकाले यतिबेला काठमाण्डौको…
जातीय एकता र सद्भावको सुन्दर उदाहरण बहुअरी
आनन्द पटेल /
परवानीपुर । “बगयिासे फुलवा लोर के लयिाएम, बाबा बैजु के चढाएम, बाबा फेर दनिा भक्तनपर नजरयिा अईनी रउवा दुवरीया ना” हम त गंगाजल लयिाएम, बाबा बैजु के चरण पखारेम, बाबा फेर दनिा भक्तनपर नजरयिा, भखिरयिा बनके अईनी रउवा दुवरयिा ना…