Browsing Category

स्थानीय

मसिहानीका आगलागी पीडितलाई आर्थिक सहयोग

वीरगञ्ज– जनमत पार्टीका युवा नेता ब्रजेश्वर चौधरीले पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर  ५ मसिहानी गाउँका एक आगलागी पीडित श्रीराम ठाकुर हाजाम आर्थिक सहयोग गरेका छन । चौधरीले पिडित ठाकुरलाई राहत सहयोग स्वरूप रु ५ हजार नगद सहयोग गरेका हुन ।…

लायन्स क्लब अफ बीरगंज मिलेनियमद्वारा कम्बल वितरण

वीरगंज वडा नम्बर १८ भवानीपुर स्थित रामजान्की मठमा आज कम्बल बितरण गरिएको छ । लायन्स क्लब अफ बीरगंज मिलेनियमको सहयोगमा कम्बल वितरण कार्यक्रम गरिएको हो । सो अवसरमा क्लबका भूत पुर्व जोन चेयरमैन लायन उद्योगपति बीरेंद्र संघई ,भूत पुर्व…

इनर्वामा सयौको संख्यामा स्थानीहरु जनमत पार्टीमा प्रवेश

मङ्सिर १७ , वीरगन्ज वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा दलित भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगवामा आयोजित कार्यक्रममा सयौको संख्यामा स्थानीयहरू जनमत पार्टीमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरूमा…

‘वीरगन्ज विमर्श’ कार्यक्रम सम्पन्न,नागरिक र सञ्चारकर्मीहरु बीचका समन्वय अभावले नागरिकमा मुद्दा…

कार्तिक १२, वीरगंज हाम्रो अभियान पर्साले पानीटंकी स्थित बीपीसी कलेजमा ‘वीरगन्ज विमर्श’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी वक्ताहरुले सामाजिक मुद्दाहरुको उठान गर्ने नागरिक समाज र सञ्चारकर्मीहरु एकठाउँमा हुन नसक्दा नागरिकहरुको…

वीरगञ्ज महानगरपालिकाद्धारा महिला क्रिकेट खेलाडी साना प्रवीण एसइई प्रथम भएकी रिया साहलाइ सम्मान

वीरगञ्ज महानगरपालिकाले महिला क्रिकेट टोलीकी खेलाडी साना प्रवीण र २०८० सालको एसइई परीक्षामा पर्सा जिल्लामा उच्चतम जिपिए हासिल गर्दै प्रथम भएकी रिया साहलाइ सम्मान गरेको छ । महानगरले प्रवीणलाई नगद ५१ हजार रुपैयाँ प्रदान गर्दै सम्मान गरेको छ…

विवादका कारण पाँच वर्षदेखि अलपत्र नारायणी अस्पतालको भवन

वीरगञ्ज । विवाद टुङ्गो नलाग्दा पाँच वर्षदेखि नारायणी अस्पतालकोे भवन निर्माण रोकिएको छ । भवन निर्माण सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदा भवन निर्माण अलपत्र भएको हो । सङ्घीय सरकारले आर्थिक वर्ष २०७५÷७६ मा नारायणी अस्पताललाई…

नारायणी अस्पतालमा ५५० जना बिरामी तथा असहायहरु लाई निशुल्क भोजन

वीरगंज स्थित नारायणी अस्पतालको प्रङनमा ५५० जना बिरामी तथा असहायहरु खाना खुवाइएको छ । बिरगंज समाज सेवा को आयोजनामा आज २९ औं सप्ताह अस्पताल प्रागंनमा निशुल्क खाना खुवाइएको हो । अस्पतालका बिरामी , कुरुवा तथा , रिक्सा ,ठेला , इरिक्सा चालक, गरिब…

समाजवादी प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न ,स्व नरेश सर्राफको दोस्रो स्मृति सभा गर्ने निर्णय

वीरगंज, ६ मंसिर । समाजवादी प्रेस संगठन नेपाल पर्साको दोस्रो बैठक बुधबार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले संगठनका सदस्य समाजवादी प्रेस संगठन नेपाल पर्साको बैठक सम्पन्न ,स्व नरेश…

पर्सागढीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ महिला सहित ३७ जनाले गरे रगत दान

वीरगंज– आज पर्सा जिल्ला स्थित पर्सागढी नगरपालिका हरपुर पर्सामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सो रक्तदान पर्सागढी नगरपालिकाको व्यवस्थापन एवम् नासा युवा क्लब पर्सागढी ७ टिकुलियाको सङ्युक्त आयोजनामा संचालित खुल्ला रक्तदान कार्यक्रम…

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ पोका रगत संकलन

मंसिर १ वीरगंज, अभिलाष गप्ताु शनिबार बिरगंजको आदर्शनगर स्थित सोसाइटी कम्पलेक्समा रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बिरगंजको आयोजनामा रतmदान कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा २ जना महिला सहित ५८ जानले रतmदान गरेका छन । रतmदान…