Browsing Category

शिक्षा

मधेशबाट पर्सा मात्र उत्कृष्ट, प्याब्सनद्वारा सम्मान

काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो राष्ट्रिय परिषद् बैठकमा पर्सा जिल्ला कार्यसमितिलाई विशेष सम्मान प्रदान गरिएको छ। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मधेश प्रदेशबाट उत्कृष्ट कार्यसम्पादन गर्ने एकमात्र…

भव्य कार्यक्रमबीच सन साइन इंग्लिश बोर्डिङ स्कूलले मनायो वार्षिक उत्स

वीरगन्ज, चैत्र २ | आनन्द पटेल वीरगन्ज महानगरपालिका वडा नं. १४ पिपरा स्थित सन साइन इंग्लिश बोर्डिङ स्कूलको वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। सोमबार वीरगञ्जको क्लासिक होटलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक…

मिनि ल्यान्ड स्कुलको ४२औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–८ मा रहेको मिनि ल्यान्ड बोर्डिङ स्कुलले आफ्नो ४२औँ वार्षिकोत्सव समारोह भव्य रूपमा मनाएको छ। समारोहमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ। कार्यक्रमको उद्घाटन…

नेशनल मेडिकल कलेजमा नवप्रवेशी विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम

वीरगञ्ज, २७ फागुन २०८२ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षका एमबीबीएस, बीडीएस, बी.एस्सी. नर्सिङ, बीएनएस, बीएमएलटी तथा बीएमआईटी कार्यक्रमका नवप्रवेशी विद्यार्थीहरूका लागि स्वागत तथा…

रोयल एकेडेमीमा ‘रोयल इङ्ग्लिस कम्युनिटी’ शुभारम्भ, विद्यार्थीमा नयाँ ऊर्जा

वीरगञ्ज – विद्यार्थीहरूको अंग्रेजी भाषिक क्षमता अभिवृद्धि गर्दै आत्मविश्वासी तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ रोयल एकेडेमीले आज ‘रोयल इङ्ग्लिस कम्युनिटी (Royal English Community – REC)’…

शिक्षा र अतिरिक्त क्रियाकलापमा उत्कृष्टता: एसआर ग्यालेक्सीको २८ औँ वार्षिक समारोह सम्पन्न

वीरगञ्ज, फागुन १७ – एसआर ग्यालेक्सी एकेडेमी बोर्डिङ स्कुल, वीरगञ्ज महानगरपालिका–१३ को २८ औँ वार्षिक उत्सव समारोह आज एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। विद्यालयकी सञ्चालिका श्रीमती रिना कुशवाहाको सभापतित्व तथा जिल्ला शिक्षा अधिकारी मोती…

सनसाइन बोर्डिङ स्कुलमा होली मिलन समारोह सम्पन्न, सद्भाव र एकताको सन्देश

वीरगञ्ज। Sunshine Boarding Schoolले होली पर्वको शुभ अवसर पारेर होली मिलन समारोह भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका सञ्चालक तथा प्याप्सन महानगर समितिका सचिव अमित आलोकको अध्यक्षता तथा प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख…

जीवन ज्योति माविमा ‘यसपावर जेजे एसएस–२’ एचीम इन्सपायर कार्यक्रम सम्पन्न

वीरगञ्ज, पर्सा । जीवन ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा ‘यसपावर जेजे एसएस’ दोस्रो सिजन ‘एचीम इन्सपायर’ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। विद्यालयले गत वर्षबाट सुरु गरेको उक्त कार्यक्रम यस वर्ष दोस्रो सिजनका रूपमा आयोजना…

शाइनिङ स्टार्स” कार्यक्रम दोस्रो दिन भव्य रूपमा सम्पन्न

वीरगञ्ज, ०८ फागुन — वीरगञ्जस्थित Gautam School द्वारा आयोजित “शाइनिङ स्टार्स” कार्यक्रमको दोस्रो दिन भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालयकी निर्देशिका परीक्षा पिया लामाको अध्यक्षतामा सम्पन्न भएको थियो।…

मनकामना बोर्डिङ स्कुलले भव्य रूपमा मनायो २७ औँ वार्षिक उत्सव

बीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मा अवस्थित मनकामना बोर्डिङ स्कुलले आज आफ्नो २७ औँ वार्षिक उत्सव भव्य समारोहको माध्यमबाट सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयका सञ्चालक एवं प्रिन्सिपल पुरन प्रधानको सभापतित्व तथा निजी तथा आवासीय विद्यालय…