Browsing Category
शिक्षा
कञ्चनजंगा इङ्ग्लिस स्कुलमा विद्यार्थी परिषद्को पदस्थापना तथा बुवा–बालबालिका दिवस सम्पन्न
वीरगञ्ज, भदौ २६ ।
वीरगञ्जस्थित कञ्चनजंगा इङ्ग्लिस स्कुलको २५औँ वार्षिकोत्सवको अवसरमा विद्यार्थी परिषद्–२०८३ को पदस्थापना समारोह (Investiture Ceremony) तथा बुवा एवं बालबालिका दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ।
‘PROMISES TO…
रोयल एकेडेमीलाई प्याब्सन स्मार्ट माइन्ड्सको उपाधि, बाढीपीडितका लागि प्याब्सन पर्साको १५ लाख सहयोग
वीरगन्ज, भदौ २३।
प्याब्सन वीरगन्जको आयोजनामा सञ्चालित अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियर तर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै रोयल एकेडेमीले १७० अंक सहित…
प्याब्सन स्मार्ट माइन्ड्सको फाइनलमा पाँच विद्यालय
वीरगन्ज, भदौ २१। प्याब्सन वीरगन्जको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियर तर्फ पाँच विद्यालय फाइनलमा प्रवेश गरेका छन्।
क्वालिफिकेशन राउन्डबाट समूह ‘ए’ बाट गोल्डेन फ्युचर…
बाढीपीडितको पीडामा नवदीप एकेडेमीको मल्हम, ५० हजार सहयोग
वीरगञ्ज, २० भदौ आनन्द पटेल।
विपद्को कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वीरगञ्जस्थित नवदीप एकेडेमीले बाढीपीडितहरूको राहत तथा उद्धारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा व्यवस्थापन…
मानवीय सेवामा साउथ जोन परिवार, भोटेकोशी बाढीपीडितलाई १ लाख ५५ हजार ५५५ सहयोग
वीरगञ्ज आनन्द पटेल।
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि वीरगञ्जस्थित साउथ जोन सेकेन्डरी स्कुल परिवारले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग संकलन गरेको छ।
बाढीपीडितको दुःखमा साथ दिने…
राखीदेखि क्विजसम्म : विद्या सदनमा विद्यार्थीको प्रतिभा प्रदर्शन
वीरगञ्ज, भदौ १८ ।
विद्या सदन माध्यमिक विद्यालय, वीरगञ्जमा विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिभा, ज्ञान तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन्।
विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार…
विद्यार्थीको आकर्षक प्रस्तुतिसँगै सगरमाथा एकेडेमीमा जन्माष्टमी विशेष कार्यक्रम
वीरगञ्ज, भदौ १८ । आनन्द पटेल
वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित सगरमाथा एकेडेमीमा भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ।
कार्यक्रममा विद्यालयमा कक्षा प्ले ग्रुप (पी.जी.) देखि…
आदर्श माविमा क्याप्टेन र मनिटरको पदस्थापना, प्रमुख अतिथि चौधरीले बाँडे ब्याच
वीरगञ्ज, १८ भदौ । श्री आदर्श माध्यमिक विद्यालय, आदर्शनगर वीरगञ्जमा विद्यार्थीहरूको पदस्थापना तथा ब्याच वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक रामविनोद पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज…
प्याप्सनको हाजिरी जवाफ प्रतियोगिता : सिनियरमा ३२ र जुनियरमा २८ विद्यालय सहभागी हुने
वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) पर्सा र प्याप्सन वीरगञ्ज महानगरको संयुक्त आयोजनामा सिनियर तथा जुनियर हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने भएको छ।
सो प्रतियोगिताको तयारी र समुह विभाजन गर्ने कार्यक्रम बुधबार…
साउथ जोनका विद्यार्थीलाई लागुऔषध विरुद्ध सचेतना मूलक चलचित्र प्रदर्शन
वीरगञ्ज । लागुऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार तथा समाजमा पर्ने नकारात्मक प्रभावबारे विद्यार्थीलाई सचेत गराउने उद्देश्यले साउथ जोन सेकेन्डरी स्कुलका विद्यार्थीका लागि सचेतनामूलक चलचित्र प्रदर्शन गरिएको छ।
वीरगञ्जस्थित त्रिमूर्ति सिनेमा…