Browsing Category
शिक्षा
गणतन्त्र दिवसको अवसरमा जीवन ज्योती माध्यमिक विधालयमा ब्याच वितरण कार्यक्रम समपन्न
१५ जेठ वीरगंज, आनन्द पटेल
१७ औ गणतन्त्र दिवसको अवसरमा जीवन ज्योती माध्यमिक विधालयले बिहिवार ब्याच वितरण कार्यक्रम समपन्न गरेको छ । विधालयमा अंग्रेजी बोल्न, अनुशासन, र पठन पाठनका विषयमा सफलता प्राप्त गरेका तथा शिक्षण क्षेत्रमा सुधार गरेका…
ब्राईट प्लस टु कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई प्रेरणादायी मोटिभेसनल तालिम सम्पन्न
१२ जेठ , वीरगञ्ज
वीरगञ्जस्थित ब्राईट प्लस टु कलेजले कक्षा १२ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रेरणादायी तालिम सम्पन्न गरेको छ । वीरगञ्जको नगरसभा गृहमा आयोजित कार्यक्रममा विद्यार्थीलाई…
बीरगंज कलेजमा अध्यानरत बीबीएस चौथो वर्षका विद्यार्थीहरुको बिदाई कार्यक्रम समपन्न
बीरगंज , बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको बीरगंज कलेजमा अध्यानरत बीबीएस चौथो वर्षका विद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ। बीरगंज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीको अध्यक्षता तथा बीरगंज उधोग वाणिज्य संघका…
अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरपालिकाद्धारा महानगर क्षेत्रभित्रका सबै विद्यालयको समयतालिका…
वीरगञ्ज । अत्यधिक गर्मीका कारण पठनपाठनमा कठिनाइ भईरहेको भन्दै वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै विद्यालयको समयतालिका परिवर्तन गरेको छ। अबदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरू बिहान ६ बजेबाट सञ्चालन हुने भएका छन्।…
बुद्ध जयन्तीको अवसरमा माउन्ट हर्मन मावीमा विज्ञान प्रदर्शनी कार्यक्रम समपन्न
२९ वैशाख वीरगन्ज , आनन्द पटेल
वीरगन्ज महानगरपालिका वडा नं २३ स्थित माउन्ट हर्मन माविमा अध्ययनरत विद्यार्थीहरुले आईतबार भव्य रूपमा विज्ञान प्रदर्शनी गरेका छन । कक्षा नर्सरी देखि लिएर कक्षा दश (१०) सम्मका विद्यार्थीहरुले आफूले बनाएका…
विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै परिषदद्वारा आन्दोलन घोषणा
काठमाडौं । शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग आफ्नो लागिमात्र सम्झौता गरेको भन्दै विद्यालय कर्मचारी परिषदले नयाँ आन्दोलनको घोषणा गरेको छ ।
नेपाल विद्यालय कर्मचारी परिषदले शुक्रबार…
अझै खुलेन माध्यमिक बिधालय, सम्बन्धित निकाय मौन
रौतहट– नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलन फिर्ता लिएपछि देशभरका विद्यालयहरू सञ्चालनमा आएकोमा रौतहटको राजदेवी नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालय पथरामा भने तालाबन्दीको कारण अझै पनि पठनपाठन ठप्प छ।
विद्यालय प्रशासन र पोखरीको…
प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघको आकस्मिक बैठक आह्वान
काठमाडौँ । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो । आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाइएको छ । बैठकमा महासंघका…
कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलवार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल ग