Browsing Category

अर्थ तथा व्यापार

पर्साको कोइलाभर क्षेत्रमा ‘कोइलाभर जङ्गल रिसोर्ट’ सञ्चालनमा

वीरगञ्ज — पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–१ स्थित मधुवन मथवल क्षेत्रको कोइलाभर जङ्गल नजिक आजदेखि ‘कोइलाभर जङ्गल रिसोर्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। विगत केही महिनादेखि तयारीमा रहेको रिसोर्टको आज विशेष कार्यक्रमका बीच उद्घाटन…

महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा ३५ लाख संरक्षित पुँजी फिर्ता, सदस्य सम्मान

वीरगञ्ज । वीरगञ्ज–माईस्थान गीता मन्दिर रोडस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट संरक्षित पुँजी फिर्ताको रकम रु. ३५ लाख आफ्ना बचतकर्ता तथा ऋणी सदस्यहरूलाई वितरण गर्दै सम्मान गरेको छ। संस्थाले…

मदिरा बिक्री बन्द गर्ने निर्णयप्रति पर्सा मदिरा व्यवसायी संघको गम्भीर आपत्ति

वीरगञ्ज, पर्सा – पर्सा मदिरा व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय पर्साबाट मिति २०८२ साल फाल्गुण १५ गतेदेखि लागू हुने गरी मदिरा व्यवसाय तथा बिक्री–वितरण बन्द गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले जारी गरेको…

वीरगञ्ज नाका हुँदै निर्यातमा ५२% वृद्धि

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात रू १६ अर्ब ४३ करोड बढीको निर्यात…

वीरगञ्ज भन्सारद्धारा पाँच महिनामा ९६ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु ३० अर्ब २५ करोड सङ्कलन गरेको छ । वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका रु ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा सो…

भन्सार राजस्वमा सुस्तता : वीरगञ्जमा लक्ष्य भन्दा १४ अर्ब कम सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा कुल रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ। भन्सार विभागले सो अवधिमा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा लक्ष्यको करिब ८५…

अर्थमन्त्री खनालसँग निजी क्षेत्रको छलफल : कर दायरा विस्तार र नीतिगत स्थिरताको माग

वीरगञ्ज । वर्तमान आर्थिक संकट, कर प्रशासनको जटिलता र अवैध व्यापार नियन्त्रणबिषयक मुद्दामा अर्थमन्त्री रामेश्वर खनालसँग वीरगञ्ज उद्योग वाणिज्य संघले छलफल गरेको छ। संघको सभाहलमा भएको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले…

चालु आवमा वीरगञ्ज नाकाबाट निर्यातमा ठूलो वृद्धि, २६ अर्ब भन्दा बढी सामान निर्यात

पर्सा । गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ । प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवमा सोही अवधिमा…

तीन महिनामै वीरगञ्ज नाकाबाट ८ अर्ब ७० करोडका सवारीसाधन आयात

१७ कात्तिक, वीरगञ्ज (पर्सा) - चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज भन्सार नाकाबाट आठ अर्ब ७० करोड रुपैयाँ बराबरका विभिन्न थरिका सवारीसाधन आयात भएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा सवारीसाधनको आयातबाट मात्रै सात अर्ब…

कल्याण ज्वेलर्स, रक्सौलको पहिलो वर्षगाँठ हर्षोल्लास पूर्वक सम्पन्न

रक्सौल, भदौ १– रक्सौलको लक्ष्मीपुरस्थित कल्याण ज्वेलर्स शो–रूमको उद्घाटनको पहिलो वर्षगाँठ आज आइतबार हर्षोल्लास पूर्वक मनाइएको छ। कार्यक्रममा प्रमुख अतिथि रूपमा रक्सौलका एसडीएम मनीष कुमार, प्रहरी उपरिक्षक मनीष आनन्द, एसएसबीका…