Browsing Category

अर्थ तथा व्यापार

सरकारले पाँच महिनामा तिर्यो १ खर्ब ७० अर्ब बराबर सार्वजनिक ऋण

सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा १ खर्ब ७० अर्ब ५९ करोड रुपैयाँ बराबर सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले ऋण भुक्तानीका लागि ४ खर्ब २ अर्ब २८ करोड रुपैयाँ छुट्याएको थियो । जसमध्ये १ खर्ब ७०…

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक ४ घण्टाको विद्युत् कटौतीले गर्दा व्यवसायी समस्यामा

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेका छन् । प्राधिकरणले मागअनुसारको विद्युत् आपूर्ति गर्न नसकेपछि औद्योगिक कोरिडोरमा…

वार्षिक डेढ अर्ब डलरको राँगा भैँसीको मासु चीन निर्यात गर्न समझदारी

काठमाडौं । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच…

वीरगञ्ज नाकाबाट नेपाली उत्पादनको निर्यातमा उल्लृेखनीय वृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१र०८२ को पहिलो चार महिनामा नेपाली उत्पादनको निर्यातमा उल्लेखनीय वृद्धि देखाएको जानकारी दिएको छ । यस अवधिमा १२ अर्ब ८३ करोड ३३ लाख ६ हजार रुपैयाँको नेपाली सामान भारत र तेस्रो मुलुकहरूमा…

अर्थ गृहपृष्ठ अर्थ वीरगञ्ज भन्सारबाट चार महिनामा १३ अर्बको सामान निर्यात

वीरगञ्ज : मुलुकका अन्य भन्सारका तुलनामा वीरगञ्जस्थित दुई भन्सार कार्यालयबाट निर्यात बढेको छ।  एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो। भन्सार विभागका अनुसार चालु…

वीरगञ्ज खाद्य कम्पनीले ४२ हजार क्विन्टल धान खरिद गर्दै

पर्सा । वीरगञ्ज स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको छ । कम्पनीका सूचना अधिकारी समीर दाहालका अनुसार दुई वर्षसम्म बजार मूल्यभन्दा सरकारले तोकेको…

वीरगञ्जमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही, चार लाख जरिवाना असुल

जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले ट्राफिक नियम उल्लङ्घन गर्ने चार सय ६१ सवारीसाधनलाई कारबाही गर्दै पाँच दिनमा चार लाख पाँच हजार रुपैयाँ जरिवाना असुल गरेको छ । पर्सा ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार,…

देशभरका मालपोत कार्यालयले उठाए २ अर्ब ७० करोड राजस्व

३ मंसिर,काठमाडौँ । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रूपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको…

आज १२ औँ राष्ट्रिय कर दिवस : सर्वाधिक कर तिर्ने १६ करदातालाई सम्मान

काठमाडौँ स् आज राष्ट्रिय कर दिवस, ‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ मनाइँदैछ । राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ । आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य…

वीरगञ्जमा भोलीदेखि चार दिने रात्रि बजार सञ्चालन हुँदै

आइतबार, कात्तिक ११, २०८१ वीरगञ्ज । वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा यस वर्षको दिपावली पर्व लक्षित रात्रि बजार सोमवारदेखि सञ्चालन हुँदैछ। दिपावलीको रौनक थप्दै यो रात्रि बजारले…