Browsing Category
अर्थ तथा व्यापार
कृषि औजार संचालन गर्न महावीर पुन पुस्तक बेच्दै
२० भर्दौ,वीरगंज
राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक अधयक्ष महावीर पुन पुस्तक बेच्दै ३५ औ जिल्ला अन्तरगत पर्सामा आईपुगेका छन । उनले आफ्नो जीवनको आत्म कथामा आधारित सो पुस्तक बीरगंजको घन्टाघर र वडा नम्बर १३ मा रहेको साउथजोन…
मनसुन सक्रिय हुर्दा पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न, यसपालि धान बढि फल्ने अनुमान
साउन २१, पर्सा
यस बर्ष मनसुन सक्रिय हुदा पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र पर्साले यो वर्ष समयमै मनसुन सक्रिय भई पर्याप्त पानी पर्र्दा जिल्लामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको जनाएको हो ।
केन्द्रका प्रमुख…
तेस्रो परवानीपुर गोल्डकपको आय व्यय प्रस्तुत
वीरगन्ज,१२ असार । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता २०८० को आय व्यय वितरण प्रस्तुत भएको छ । शनिबार एक कार्यक्रमका बिच आयोजक शक्ति युवा क्लबले प्रतियोगिता २०८० को आय व्यय विवरण प्रस्तुत गरेको हो ।
परवानीपुर गाँउपालिका कार्यालयको…
सुनचाँदी व्यवसायी महासंघको केन्द्रिय सदस्यमा निर्वाचित बिकाश र मनोजलाई गृहजिल्लामा भव्य स्वागत
सावन ०६, वीरगञ्ज । नेपाल सुन चाँदी व्यवसायि महासंघको केन्द्रिय सदस्यमा पर्साबाट निर्वाचित सदस्यहरुलाई आज वीरगंजमा भव्य स्वागत गरिएको छ ।
शनिबार काठमाडौंमा सम्पन्न दोस्रो बैठकबाट स्थायि आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित बिकाश कुमार…
वीरगञ्ज कृषि औजारका प्राविधिकले दस किसिमका कृषि उपकरणहरू निर्माण
असार १३, वीरगञ्ज । वीरगञ्ज कृषि औजारका प्राविधिकले दस किसिमका कृषि उपकरणहरू निर्माण गरेका छ । राष्ट्रिय आविष्कार केन्द्रले काराखना चलाउने जिम्मा लिएपछि काराखनाबाट कृषि उपकरणहरू तयार गर्न थालेको हो । सरकारले बन्द गरेको कृषि औजार कारखाना…
जगरनाथपुर गाउँपालिकाको बजेट ४४ करोड ३४ लाख,शिक्षा स्वास्थ्य तथा कृषिमा जोड
असार १०, वीरगञ्ज। जगरनाथपुर गाउँपालिकाले सोमबार ११ अौ गाउँ सभा बाट आ. ब .२०८१/८२ को लागि निति तथा कार्यक्रम र बजेट पारित गरेको छ।गाउँपालिका प्रमुख श्रीकान्त यादवले जगरनाथपुर गाउँपालिकालाई शिक्षा ,स्वास्थ्य ,कृषि ,भौतिक ,तथा खेलकुद क्षेत्रमा…
परवानीपुर गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को लागि रु ३४ करोड ४७ लाख ६९ हजारको बजेट प्रस्तुत
९ अषाढ बारा, आनन्द पटेल। बाराको परवानीपुर गाउँपालिकाको १४ औं गाउँसभा तथा २०८१/८२ को नीति तथा बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्षका लागि रु ३४ करोड ५७ लाख ६९ हजारको बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाको सभा…
फेटा गाउँपालिकाको १४ औं गाउँसभा तथा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम शान्तिपूर्ण रूपमा…
९ आषाढ, बारा आनन्द पटेल। बाराको फेटा गाउँपालिकाको आईतबार १४ औं गाउँसभा तथा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्षको लागि यस गाउँपालिकाले रु ४१ करोड २१ लाख ९९ हजारको बजेट प्रस्तुत गरेको छ ।…
विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब
जेठ ११, वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका उद्योगीसहितका अन्य सबै प्रकारका ग्राहकको बक्यौता रकम तीन अर्ब ४३ करोड २२ लाख २३ हजार चार सय ६१ रकम…
निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह
जेठ ४, वीरगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल…