Browsing Category
स्वास्थ्य
वीरगञ्जमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु
वीरगञ्ज, मधेश प्रदेश — मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण ९मेमोग्राम० र बाँझोपनको उपचार सेवा औपचारिक रूपमा सुरु गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार आयोजित विशेष कार्यक्रममा…
नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
वीरगंज, १५ आषाढ । पर्साको भेडीयाही – १५ स्थित नेशनल मेडिकल कलेज, बिरगंज र पर्सा जिल्ला अन्तर्गतका २२ वटा सहकारी (साकोस) बिच स्वास्थ्य उपचार…
नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्साबिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता सम्पन्न
२७, वीरगन्ज, आनन्द पटेल
पर्साको भेडीयाही स्थित नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्साबिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबिच नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी…
नेशनल मेडिकल कलेज र वीरगन्ज महानगरपालिका १३ वटा वडाहरुबिच एतिहासिक सम्झौता, आम जन्तालाई स्वास्थ्य…
२१, वीरगन्ज, आनन्द पटेल
पर्साको भेडीयाही स्थित नेशनल मेडिकल कलेज र वीरगन्ज महानगरपालिकाका १३ वटा वडाहरूबिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । बुधबार अस्पतालको सभा हलमा वीरगन्ज महानगरपालिकाका १३ वटा वडाका वडा…
सिटी स्कूल अफ वीरगञ्जमा नि:शुल्क आँखा तथा दाँत जाँच सम्पन्न
वीरगञ्ज, जेठ १६
सिटी स्कूल अफ वीरगञ्जको आयोजनामा विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको नि:शुल्क आँखा तथा दाँतको स्वास्थ्य परीक्षण सम्पन्न गरिएको छ।
विद्यालय परिसरमै सम्पन्न उक्त स्वास्थ्य शिविरमा वीरगञ्ज…
नेशनल मेडिकल कलेजको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जना बिरामीको स्वास्थ्य परीक्षण
वीरगञ्ज– बिरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम पर्साको घडीर्वा पोखरी अवस्थित सम्पन्न भएको छ। स्थानीय सर्वसाधारणलाई लक्षित गरी आयोजित सो शिविरमा विभिन्न रोगका २०८ जना बिरामीहरूले आफ्नो…
सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने
काठमाडौँ, १९ वैशाखः सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले छुट बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी…
नारायणी अस्पतालका चिकित्सकहरु आन्दोलीत ,जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने
वीरगञ्ज– वीरगन्जका सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज र क्लिनिकहरू आज शुक्रबार बन्द रहेका छन्। आकस्मिक सेवा बाहेक सबै प्रकारका उपचार सेवा ठप्प छन्।
नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले सेवा बन्द गरी आन्दोलनमा उत्रिएका हुन्।…
तलब भत्ता नपाएको भन्दै प्रादेशिक अस्पताल कलैयाका चिकित्सकहरु आन्दोलित
प्रादेशिक अस्पताल कलैयाका चिकित्सकहरुले आजदेखि ‘पेन डाउन’ गरी आन्दोलन शुरु गरेको छ । चार महिनादेखिको तलब भत्ता नपाएको भन्दै करारमा कार्यरत १४ जना चिकित्सकहरु आन्दोलित भएका हुन् ।
चिकित्सकहरुको तलब सुविधा व्यवस्थापन गर्न पटकपटक पत्राचार…
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रोयल एकाडेमी स्कूलमा निःशुल्क आँखा, दाँत तथा कान चेकजाँच शिविर…
फागुन २४ वीरगन्ज , आनन्द पटेल
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रोयल एकाडेमी स्कूलले शनिबार निःशुल्क आँखा,दाँत तथा कानको चेकजाँच शिविर कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको निःशुल्क आँखा तथा दाँत…