Browsing Category

स्वास्थ्य

नेशनल मेडिकल कलेजले आयोजना बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगन्ज १९, बैशाख । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा बुधबार बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जीवन रेखा समाज ललितपुर र नेशनल मेडिकल कलेजको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ७ सय १९ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।…

बीरगंज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम समपन्न

११ बैशाख, वीरगंज रक्तदान जिवनदान भन्ने मुल नाराका साथ बीरगंज बचत तथा ऋण सहकारी संस्था ९ विस्को. लिमिटेडको २६ औ वार्षिकोत्सबको अवसरमा खुल्ला रक्तदान कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा ७ जना महिला सहित ३२ जनाले रक्तदान गरेका छन् ।…

वीरगन्जमा श्री सत्य साई सेवा संगठन नेपालको आयोजनामा रक्तदान सम्पन्न

वीरगन्ज,फागुन १० भगवान कुर्मी श्री सत्य साई सेवा संगठन नेपालको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार संगठनका मधेश प्रदेश समितिका अध्यक्ष जिवन प्रसाद चौरसियाको अध्यक्षता सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो । वीरगन्जको…

पत्रकारहरुसंग एक दिने कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न 

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले आज पत्रकारहरु संग एक दिने कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्ति नारायण साहको अध्यक्षतामा सम्पन्न सो अभिमुखिकरण…

नेवि संघद्वारा ठाकुरराम क्याम्पसमा रक्तदान कार्यक्रम समपन्न, ५१ जनाले गरे रगतदान

२४ फाल्गुन , वीरगंज वीरगन्जमा नेपाल विद्यार्थी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रगत दान गरेका छन् । वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ५१ जनाले रगत दान गरेको…

न्यू राव इन्टरप्राईजेजको आयोजनामा खुल्ला रतmदान कार्यक्रम समपन्न, ४ जना महिला सहित ९३ जनाले गरे…

फाल्गुन १९ वीरगंज, आनन्द पटेल पर्सा स्थित पावरहाउस चौकमा शनिबार खुल्ला रतmदान कार्यक्रम समपन्न भएको छ । न्यू राव इन्टरप्राईजेजको आयोजनामा गरिएको रतmदान कार्यक्रममा ४ जना महिला सहित ९३ जनाले रतmदान गरेका छन । रतmदान गर्नेहरुमा शान्ति…

कर्मचारी आन्दोलनले नेशनल मेडिकल कलेजमा ओेपिडी सेवा दुई दिनदेखि ठप्प

वीरगन्ज,१५फाल्गुन निलम्बनमा परेका १२ जना कर्मचारीको पुनर्बहालीको माग राख्दै वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरु सोमबारदेखि धर्नामा छन् । ओपीडी ९बहिरंग० सेवा ठप्प पारेर दुई दिनदेखि कर्मचारीहरु धर्नामा बसेका…

वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ गते देखि सुरु हुँदै

१२ फाल्गुन, वीरगन्ज वीरगन्ज महानगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ ।शुक्रबार वीरगन्ज महानगरपालिाकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । महानगरको…

आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले गरे गरे रतmदान

वीरगन्ज,५ फाल्गुन वीरगन्जमा शनिबार आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका छन् । वीरगन्जको रक्त सञ्चार केन्द्रमा भोलेन्टियरले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका हुन् । कार्यक्रममा…

नारायणी अस्पतालमा सुत्केरी महिलाका लागि २० शैयाको सुविधा सम्पन्न पिएनसी वार्ड संचालन

२८ माघ, वीरगंज वीरगन्ज स्थित नारायणी अस्पतालमा रहेको प्रसूती विभागमा २० शैयाको सुविधासम्पन्न पोष्ट नेटल केयर९पिएनसी० वार्ड सञ्चालनमा आएको छ । आइतबार उपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन गरेसंगै उक्त वार्ड सञ्चालनमा आएको हो । केएनपी…