Browsing Category

स्वास्थ्य

नेपाली स्पाइनल सर्जनहरुको एतिहासिक गोष्ठी वीरगञ्जमा सम्पन्न

जेष्ठ २० वीरगञ्ज, आनन्द पटेल एसोसिएट अफ स्पाइन सर्जन अफ नेपाल मधेश प्रदेशको पहिलो गोष्ठी शनिबार वीरगञ्जको होटल मकालुमा सम्पन्न भएको छ। स्पाइन सर्जन डा। अजय यादवको नेतृत्वमा सम्पन्न भएको गोष्ठीमा मधेश प्रदेशका ८ वटै जिल्लाका १०० भन्दा…

परवानीपुर गाउँपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुरु

१५ जेष्ठ, परवानीपुर आनन्द पटेल बाराको परवानीपुर गाउँपालिकामा प्रथम अध्यक्ष क्रिकेट प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ ।  आज भएको पहिलो खेलमा वडा नं ४ चैनपुरले विजयी सुरुवात गरेको छ । टास हारेर पहिलो ब्याटिङको निम्तो पाएको चैनपुर क्रिकेट…

१ महिला सहित २८ जनाले गरे रक्तदान

जेठ १५, वीरगञ्ज । गणतन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साले रक्तसञ्चार केन्द्रमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित २८ जनाले रक्तदान गरेका छन । कार्यक्रममा रेडक्रसका सभापति बीरेन्द्र राज कडेल, उपसभापति मधुराना,…

महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने : गृहमन्त्री

जेठ १५, काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै उहाँले सामाजिक…

जलेर घाइते भएका राजन महतोलाई साउथ जोन माविका विद्यार्थीले गरे १२ हजार उपचार खर्च सहयोग

जेठ १३, वीरगंञ्ज । बीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको साउथजोन माविमा अध्यापन गरिरहेका विद्यार्थीहरु र बिधालय को तर्फबाट आर्थिक संकलन संकलन गरि रु १२ हजार उपचार खर्च सहयोग गरेको प्रिन्सिपल सरोज प्रसाद चौधरीले बताएका छन् । बीरगंज…

पर्सा जिल्ला पुर्ण खोप घोषणा

जेठ ३, वीरगञ्ज । पर्सा जिल्ला बिहीबार पूर्ण खोप घोषणा भएको छ । स्वास्थ्य कार्यालय पर्सा मधेस प्रदेशको आयोजनामा आज पर्सा जिल्ला पुर्ण खोप घोषण गरिएको हो । वीरगञ्जको कलासीक बंङक हलमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख…

महोत्तरीको मटिहानी नगरपालिका मधेश प्रदेशकै पाँचौँ र महोत्तरी जिल्लाको दोस्रो साक्षर नगर घोषणा

जेठ ३, वीरगञ्ज । महोत्तरीको मटिहानी नगरपालिका मधेश प्रदेशकै पाँचौँ र महोत्तरी जिल्लाको दोस्रो साक्षर नगर घोषणा भएको छ। १५ देखि ६० वर्ष उमेर समूहका साढे तीन हजार नागरिकलाई व्यावहारिक सीपसहित साक्षर बनाएर घोषणा गरिएको हो। आफ्नो र परिवारको…

सामुदायिक सहायताको सुनिश्चितताको माग गर्दै अपाङ्गता व्यक्तिहरुले ह्विलचियरसहित काठमाडौंमा प्रदर्शन

जेठ २, वीरगञ्ज । सामुदायिक सहायताको सुनिश्चितताको माग गर्दै अपाङ्गता भएका व्यक्तिहरुले ह्विलचियरसहित काठमाडौंमा प्रदर्शन गरेका छन् । सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपांगता भएका…

नेशनल मेडिकल कलेज मा औलो रोग बारे (सी एम इ) कार्यक्रम सम्पन्न

वीरगञ्ज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा औलो रोग बारे (सी एम इ) कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग , इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्वमा प्रदेश स्वास्थ्य…

जीवन ज्योति माविले पहिलोपटक नर्सरी एलकेजी युकेजी उर्तिण भएका विद्यार्थीहरुलाई दिक्षान्त समारोहबीच…

बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको जीवन ज्योति मावि बिधालयले पहिलोपटक दिक्षान्त समारोह एक कार्यक्रम बीच वार्षिक नर्सरी एलकेजी,युकेजी उतिर्ण गरेका विद्यार्थीहरुलाई सम्मानित गरेकाे छ। जीवन ज्योति माविका संचालिका अर्थात प्रिन्सिपल…