Browsing Category
राष्ट्रिय
बिरगन्जमा कुर्मी समुदायले पनि मनायो रामनवमी महोत्सव
वीरगन्जः वीरगन्जमा कुर्मी समुदायले चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मउत्सव मनाएको छ । समुदायले जन्मउत्सव कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा शोभा यात्रा निकालेर मनाएको हो ।
समुदायले आफु भगवान रामको वंशज रहेको…
काठमाडौँ–तराई मधेस दु्रुतमार्गको काम चाँडै सम्पन्न हुने : सांसद गुप्ता
बिरगंज । काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना ९ फास्ट ट्रयाक ० को निर्माणधिन साईटहरुको स्थलगत निरिक्षण आज सम्पन्न भएको छ । रक्षा मन्त्री हरि उप्रेती, कृषी तथा पशुपँक्षी मन्त्री ज्वाला साह, पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३…
र्याली र दिप प्रज्वलन गरि बिरगन्जमा मनाईयो भगवान श्री गृहयाराज निषाद महराजको जन्म जयन्ती
वीरगन्जः बिरगन्जमा भगवान श्रीरामको बालसखा भगवान श्री गृहयाराज निषाद महराजको जन्मजयन्ती आज र्याली निकालेर मनाईएको छ । कार्यक्रम राष्ट्रिय निषाद एकिकरण अभियान पर्सा जिल्ला कमिटीको आयोजनामा सम्पन्न भएको हो ।
शनिवार बिरगन्ज महानगरपालिकाको…
आज देखि नयाँ वर्ष २०८१ साल सुरु
काठमाडौं । आज देखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका…
कुर्मी सशक्तिकरण मञ्च पर्सा द्धारा दोस्रो दिन जनजागरण अभियान सम्पन्न
वीरगन्जः रामनवमी पुजाको अवसरमा आयोजीत रामनवमी महोत्सव तथा सोभा यात्रालाई सफल बनाउन कुर्मी सशक्तिकरण मञ्च पर्साको जनजागरण अभियान आज दोश्रो दिन पनि जारी रहेको छ ।
शुक्ररवार कुर्मी सशक्तिकरण मञ्च पर्साले जनजागरण अभियानलाई निरन्त्रता दिदैं…
बर्दिवासमा बाल बिवाह तथा दाईजो अन्तयको लागी धार्मिक गुरुहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम…
रामप्रवेश साह कानु, वीरगन्ज
मधेशी आयोग एवंम प्लान ईन्टरनेशनल नेपालको आयोजनामा बिहिवार बाल विवाह तथा दाईजो अन्त्यको लागि धार्मिक गुरुहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम आयोगका अध्यक्ष डा. बिजय कुमार दत्तको…
बिद्युतिय लोडसेडिङ्गका कारण उद्योगी मर्कामा समस्या तत्काल समाधान गर्न सांसद हजराको मांग
रामप्रवेश गुप्ता,वीरगन्जः नेकपा एमालेका सांसद प्रभु हजराले बिद्युतीय लोडसेडिङ्गका कारण बारा, पर्साका उद्योगीहरुले भोगीरहेका समस्यालाई तत्काल समाधानमा ल्याउन मांग गरेका छन । सांसद हजराले आज संसदमा शुन्य समयमा बोल्दैं सो मांग गरेका हुन ।…
गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त, नयाँ नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । सरकारले तीन प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश…
अबको नीति, कार्यक्रम र बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छ- प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा मधेशका लागि विशेष व्यवस्था गर्ने बताउनुभएको छ ।
शनिबार धनुषा जिल्ला सबैला नगरपालिका वडा नम्बर ४ र सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्बर ५ जोडने…
प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा वीरगंजमा प्रभातफेरी
वीरगंज,२२ माघ
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा आज वीरगञ्जमा प्रभातफेरी निकालिएको छ । प्रेस चौतारी नेपाल पर्सा शाखाको आयोजनामा प्रभातफेरि निकालिएको हो ।
वीरगञ्जको घण्टाघरबाट निकालिएको प्रभातफेरी नगर परिक्रमण…