Browsing Category
राष्ट्रिय
राजधानीको सुन्धारा स्थित धरहरा सर्वसाधारणका लागि खुला
काठमाडौँ । राजधानीको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । संविधान दिवसको अवसर पारेर बिहीबारदेखि सरकारले धरहरा खुला गरेको हो ।
एकदिन ५०० जना चढ्ने गरी खुला गरिएको धरहरा प्रवेश हाललाई निःशुल्क गरिएको छ ।२०७२ बैशाख १२ गते…
आज संविधान दिवस तथा राष्ट्रिय दिवस : हर्षोल्लासका साथ मनाइँदै
३ असोज,काठमाडौं। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ। नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल…
विशेष रात्रिभोजमा प्रोफेसर डा। अच्युत सामन्तलाई शिक्षा र मानवताको क्षेत्रमा गरेको असाधारण योगदानको…
आर्ट अफ गिभिङूको भावना सम्मान गर्ने उद्देश्यले आयोजित विशेष रात्रिभोज ८ सेप्टेम्बर २०२४, आइतबार काठमाण्डौको हायात रेजेन्सीमा सम्पन्न भयो। यस कार्यक्रमले प्रख्यात शिक्षा विद् र मानवतावादी प्रोफेसर डा। अच्युत सामन्तको असाधारण योगदानको सम्मान…
जीर्ण बन्दै गण्डक नहरका पुल दुर्घटनाको जोखिम बढदै
पर्सा स् नियमित मर्मतसंभार अभावमा गण्डक नहर अन्तर्गत पर्सा–बारामा रहेका अधिकांश संरचना जीर्ण भएका छन् । दुवै जिल्लामा सानाठूला गरी नहरमा २२ पुल रहेकोमा तीमध्ये बाराको फेटा गाउँपालिकामा बंगरी खोला, पर्साको वीरगन्ज महानगरपालिकामा सिर्सया खोला…
राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ : प्रधानमन्त्री ओली
२२ भदौ,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताएका छन्।
निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा…
कृषि औजार संचालन गर्न महावीर पुन पुस्तक बेच्दै
२० भर्दौ,वीरगंज
राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक अधयक्ष महावीर पुन पुस्तक बेच्दै ३५ औ जिल्ला अन्तरगत पर्सामा आईपुगेका छन । उनले आफ्नो जीवनको आत्म कथामा आधारित सो पुस्तक बीरगंजको घन्टाघर र वडा नम्बर १३ मा रहेको साउथजोन…
संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने तयारी ः मन्त्री गुप्ता
काठमाडौँ , २० भादो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताएका छन् ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न…
सरुवा हुन नमानेपछि भ्रमण रोकेका हौं ः मन्त्री गुप्ता
काठमाडौं, २० भदौ । संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जितपुरसिमरा उपमहानगरपालिकाकि प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेमा कर्मचारी अनुशासनहिंता देखिएका कारण कारवाही स्वरुप अमेरिका भ्रमण रद्द गरिएको बताएका…
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ वटा अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि…
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ वटा अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग ९ओपीडी० सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले अस्पताल र…
नवनियुक्त शाखा अधिकृतहरूलाई इमानदारीता पूर्वक काम गर्न मन्त्री गुप्ताको निर्देशन
१३ भर्दौै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो परिचय कामबाट दिनुपर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरद्वारा आयोजित नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका अधिकृतहरूको…