Browsing Category

राजनीति

रविमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको छैन: गृहमन्त्री लेखक

काठमाडौं- गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानको क्रममा सरकारले प्रतिशोधको व्यवहार नगरेको दाबी गरेका छन् । २ कात्तिकमा सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।…

इनर्वामा सयौको संख्यामा स्थानीहरु जनमत पार्टीमा प्रवेश

मङ्सिर १७ , वीरगन्ज वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा दलित भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगवामा आयोजित कार्यक्रममा सयौको संख्यामा स्थानीयहरू जनमत पार्टीमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरूमा…

आजदेखि रौतहटमा उप–निर्वाचनका लागि सीमाना बन्द हुने

वीरगञ्ज– यहीँ मंसिर १६ गते आइतबार हुन गइरहेको उप–निर्वाचनको लागि रौतहटमा आज रातिदेखि सीमानाका बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लाका स्थानीय तहमा हुन गइरहेको उप–निर्वाचनको लागि भारतसँग जोडिएको सीमानाका…

मधेस प्रदेश सरकारको विकल्प खोजिनेछ : महामन्त्री शर्मा

सिरहा: नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेश सरकारको विकल्प खोजिने बताएका छन् । नेपाली कांग्रेस लहान नगर कार्यसमितिको आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले अहिले मधेस प्रदेश सरकारका मुख्यमन्त्रीले कांग्रेससँग…

मन्त्री हेरफेर हुने कुरोमा कुनै छलफल नभएको: गृहमन्त्री लेखक

मन्त्री रमेश लेखकले मन्त्री परिर्वतन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए । आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री लेखकले…

शान्ति सम्झौताको १८ वर्ष पूरा, न्यायको प्रतीक्षामा पीडित

५ मंसिर,काठमाडौं । द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौता अनुसार सशस्त्र द्वन्द्व बाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण…

उपनिर्वाचनका उम्मेदवार विरुद्ध आज उजुरी गर्न सकिने

३ मंसिर,काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय…

एमाले र कांग्रेस दुई दलिय राजनैतिक संयन्त्रको बैठक बीरगन्जमा सम्पन्न, प्रधानमन्त्रीलाई ज्ञापनपत्र…

बीरगन्ज र नेपाली काग्रेस र नेकपा एमाले दुई दलिय राजनैतिक संयन्त्र पर्साको बैठक आइतवार बीरगन्जमा सम्पन्न भएको छ । संयन्त्र को बैठकले पर्सा जिल्लाको समग्र विकास निर्माण को लागी पर्सा जिल्लाबाट संघिय र प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरु…

जनता समाजवादी पार्टी नेपाल बारा क्षेत्र नं ४ को क्षेत्रीय कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

मंसिर १ बारा, आनन्द पटेल जनता समाजवादी पार्टी नेपाल बारा क्षेत्र नं ४ को क्षेत्रीय कार्यकर्ता भेटघाट कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रम क्षेत्र नं ४ स्थित परवानीपुर गाउँपालिका वडा नं ५ नौतन बहुअरी टोलमा सम्पन्न भएको हो ।…

प्रसौनीमा एमालेको बैठक सम्पन्न,पार्टी सुदृढीकरण र मिसन ८४ बारे छलफल

कार्तिक ३०, वीरगंज नेकपा एमाले वीरगंज वडा नम्बर २३ को बैठक आज शुक्रबार सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष लालबाबु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले कमिटी बिस्तार,सुदृढीकरण र पुस ६ गते हुने वीरगंज महानगर कमिटीको अधिवेशनबारे वृहत…