Browsing Category

राजनीति

पर्सा–३ बाट एमालेका उम्मेदवार रूपेश पाण्डे: “लोकप्रियता होइन, काम गर्न राजनीतिमा आएको

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश पाण्डेले आफू लोकप्रियताका लागि नभई काम गर्न राजनीतिमा आएको स्पष्ट पारेका छन्। जनतामाझ आफ्ना प्राथमिकता सार्वजनिक गर्दै उनले…

पर्सा–२ मा विकास र समृद्धिको रोडम्याप लिएर अशोक टेमानी सक्रिय

वीरगञ्ज (पर्सा), ३ फागुन। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार Ashok Kumar Temani विकास, समृद्धि र स्वाभिमानको मूल नारासहित चुनावी अभियानमा सक्रिय देखिएका छन्। घरदैलो, टोलसभा,…

युवा ऊर्जा र स्पष्ट भिजनसहित रूपेश पाण्डे अग्रस्थानमा

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गएको छ। मुख्य प्रतिस्पर्धा Rupesh Kumar Pandey र Surendra Chaudhary बीच केन्द्रित देखिएको छ। नेकपा (एमाले)…

मेडिकल कलेज, क्रिकेट स्टेडियम र रामायण सर्किट : पर्सा–२ मा सन्तोष पटेलको विकास खाका

वीरगञ्ज, पर्सा। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २६ अँठराहामा नेपाल जनता पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार Santosh Patel ले शुक्रबार घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। घरदैलोका क्रममा उम्मेदवार…

पर्सा–२ मा जसपाका अशोक टेमानीको घरदैलो तीव्र, वडा २५ मा १५० युवा पार्टी प्रवेश

वीरगञ्ज, ०२ फागुन। पर्सा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी ले घरदैलो अभियानलाई तीव्र बनाउँदै वीरगञ्ज महानगरपालिका वडा नं. २५ का मतदातासँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)…

रूपेश पाण्डेको अभियानलाई बल, प्रह्लाद गिरी एमालेमा फर्किए

वीरगञ्ज – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को “घर फर्किने अभियान” ले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नयाँ ऊर्जा थपेको छ। यसै अभियानअन्तर्गत पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी पुनः एमालेमा प्रवेश गरेका छन्। पोखरीयामा आयोजित एक कार्यक्रमबीच…

सुगौलीमा नेपाल जनता पार्टीको शक्ति प्रदर्शन, सन्तोष पटेलको पक्षमा माहोल मजबुत

वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२६ सुगौलीमा आज नेपाल जनता पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्तोष पटेलको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। चुनाव नजिकिँदै जाँदा पटेलको पक्षमा जनसमर्थन र…

फागुन २१ नजिकिँदै गर्दा नेकपाका छोटेलाल यादव बलियो प्रतिस्पर्धीका रूपमा उभिए

वीरगञ्ज – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा राजनीतिक सरगर्मी तीव्र बनेको छ। यसपटकको निर्वाचनमा नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार छोटेलाल यादवको पक्षमा माहोल क्रमशः मजबुत बन्दै गएको…

छाता चिन्ह लिएर चुनावी मैदानमा सन्जु साह, रामपुर मुसहरीमा जनलहर

बारा – बारा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत परवानीपुर गाउँपालिका वडा नं. २ रामपुर मुसहरीबाट जनता समाजवादी पार्टी (जसपा) नेपालको घरदैलो कार्यक्रम औपचारिक रूपमा शुभारम्भ भएको छ। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सन्जु साहले स्थानीय…

भ्रमको राजनीति विरुद्ध रूपेश पाण्डेको कडा जवाफ : “म कुनै पनि बैंकको कालोसूचीमा छैन

वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटकको प्रतिनिधिसभा निर्वाचनसँगै राजनीतिक माहोल अत्यन्तै तातेको छ। परिवर्तन र नयाँ नेतृत्वको स्पष्ट एजेन्डासहित मैदानमा उत्रिएका नेकपा (एमाले) का युवा उम्मेदवार रूपेश कुमार पाण्डेविरुद्ध…