शान्ति–सुरक्षा र अवैध मदिरा नियन्त्रणमा योगदान पुर्याएको भन्दै प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्ण…
फिदिम, पाँचथर।
करदाता सेवा कार्यालय फिदिम, पाँचथरले जिल्लामा शान्ति–सुरक्षा कायम गर्न तथा अवैध मदिरा नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेबापत जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब…