छात्रा र जूनियर टोलीले प्रदर्शन गरे शानदार, प्याब्सन टी–१०मा बिकोन मावि, माउन्ट एडमन्ड र साउथ जोन…
वीरगञ्ज।
निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत आदर्शनगरस्थित मैदानमा पाँच खेल सम्पन्न भएका छन्।
सम्पन्न…