सत्य पत्रकारिताका पक्षधर राईलाई ज्ञान्दा एकेडेमीको सम्मान
वीरगञ्ज । पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै जन भण्डाफोर दैनिकका कार्यकारी सम्पादक तथा जगत समाचारका सञ्चालक जगत राई सम्मानित भएका छन्।
ज्ञान्दा एकेडेमी स्कुलका सिइओ तथा प्रोफेसर राजेन्द्र कोइरालाले राईलाई मायाको चिनो…