जसपाको मधेस प्रदेश अध्यक्षमा बालकिशोर यादव चयन
जनकपुरधाम,२९ माघ
जनता समाजवादी पार्टी ९जसपा० को मधेस प्रदेश अध्यक्षमा बालकिशोर प्रसाद यादव चयन भएका छन् ।
यस अघि रामबाबु यादवको अध्यक्षतामा रहेको कमिटी भंग गरेपछि अर्को अध्यक्ष चयन गर्ने जिम्मेवारी जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र…