९ दिने श्री विष्णु महायज्ञको वीरगंजमा भव्य कलश यात्रा
वीरगन्ज,२७ माघ
वीरगन्ज(१४ पिपरा स्थित वीरगन्ज चिनी मिल परिसरमा आइतबार देखि सुरु हुन लागेको श्री सीताराम नाम संकिर्तन महायज्ञ १०८ कुञ्च एंव ९ दिने श्री विष्णु महायज्ञको एकदिन पहिले शनिबार भव्य कलश यात्रा निकालिएको छ।
महायज्ञ व्यवस्थापन…