वरहथवाबाट ११ किलो गाँजा सहित र्दुइजना पक्राउ

जनकपुरधाम । सर्लाहीको वरहथवाबाट ११ किलो लागूऔषध गाँजासहित र्दुइजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका ८ का २९ वर्षीय वाङ…

काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर बन्यो

राजधानी काठमाडौं दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ। बिहीबार बिहान काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर बनेको हो। आईक्यू एयरको बिहान साढे ९…

नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा १ दिने प्राथमिक उपचार शिविरको आयोजना

बिरगंज २८, अभिलाष गुप्ता नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगंजद्वारा १ दिने प्राथमिक उपचार शिविरको आयोजना सम्पन्न भएको छद । बिरगंजको आदर्शनगर…

सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने : मन्त्री गुप्ता

कार्तिक,२८ सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या आइरहेको गुनासो बढिरहेका बेला सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी अभाव…

रास्वपा पर्साका संयोजक पन्तद्वारा प्रजिअ अर्याललाई ज्ञापनपत्र

कार्तिक, २८ रास्वपा पर्साका संयोजक हरि पन्तको नेतृत्वको टोलीले आज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र…

यूएईलाई हराउँदै नेपाल यु-१९ महिला विश्‍वकपमा छनोट

काठमाडौं । नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल…

वीरगन्जमा १५ हजार छात्राहरुलाई आत्मारक्षाका लागि प्रशिक्षण

वीरगन्ज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा गरी करिब १५ हजार छात्राहरुलाई आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ । वीरगन्ज महानगरपालिकाका…

ज्ञानेन्द्र शाहीले बुझाए प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र

ठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीको विकासका लागि भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे…

अजरबैजानमा आज उच्चस्तरीय सत्र सञ्चालन गर्दै नेपाल

२८ कार्तिक,काठमाडौं । नेपालले अजरबैजानको बाकुमा आज जलवायु परिवर्तनसम्बन्धी एक विशेष सत्र सञ्चालन गर्दै छ । उक्त सत्रमार्फत नेपालले आफ्ना एजेण्डामाथि…

वीरगञ्ज महानगरपालिकाले १० हजार भन्दा बढी किशोरीहरूलाई आत्मरक्षामा सशक्त बनाउने तालीमको आयोजना गर्दै

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरभित्रका १० हजार भन्दा बढी किशोरीहरूलाई आत्मरक्षामा सशक्त बनाउने अभूतपूर्व कार्यक्रमको आयोजना गर्दै छ । बुधवार बिहान १०…