वीरगञ्जमा अध्यक्ष प्रचण्डको मर्निङ्गवाकसँगै जनतासँग भेटघाट
वीरगञ्ज , माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज विहान मर्निङ्गवाकसँगै जनतासँग भेटघाट गरेका छन् । प्रचण्ड सहित वीरगंज आएका शिर्ष नेताहरुको टोलीले आज विहान वीरगंजको विभिन्न ठाउँको अवलोकन गर्दै जनतासँग…