आज विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस नेपालमा पनि मनाइँदै
आज मार्च २४, विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइँदैछ। क्षयरोग विरुद्ध जनचेतना जगाउने, सहज उपचारको व्यवस्था गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको…