पर्सामा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास
१३ भदौ,वीरगञ्ज । जिल्लामा बाढी र मनसुनजन्य वर्षात्को कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण…