श्री कृष्ण जन्माष्टमी’ आज देशभर भगवान् श्री कृष्णको पूजा–आराधना गरी मनाउँदै
१० भदौ, वीरगंज
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म…