अटराहा सुगौलीमा रास्वपाको जनलहर, सुशील कुमार कानुको घरदैलोमा युवादेखि ज्येष्ठसम्म उत्साह
वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२६ को अटराहा सुगौली टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।…