चलचित्र मार्फत पर्यटनको प्रबद्र्धन गर्न मेयर सिंहलाई चलचित्र पत्रकार संघ पर्साको आग्रह
वीरगंज, १६ जेठ ।
चलचित्र पर्यटन प्रवद्र्धनको सशक्त माध्यम भएको भन्दै चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई प्रस्तावना पत्र बुझाएको छ ।
शुक्रबार महानगर प्रमुख सिंहलाई बुझाइएको उक्त…