ओपीडी सेवामा स्वास्थ्य बीमाको वार्षिक सीमा २५ हजारमा सिमित
काठमाडौं – स्वास्थ्य बीमाबाट बीमित बिरामीले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवामा बढीमा २५ हजार रुपैयाँ मात्रै सुविधा लिन सक्ने भएका छन्। स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, यसपछिका उपचार खर्चहरू अस्पताल भर्ना, ल्याब…