मिनिल्याण्ड स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ५०० भन्दा बढी विद्यार्थी लाभान्वित
वीरगञ्ज, १८ जेठ आनन्द पटेल।
लायन्स क्लब अफ वीरगञ्ज क्युरेटिभको आयोजनामा वीरगञ्ज महानगरपालिका–पानीट्यांकीस्थित मिनिल्याण्ड स्कुलमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। विद्यार्थीहरूको स्वास्थ्य अवस्था पहिचान गर्दै स्वस्थ…