पोखरियाबाट ५.५ ग्राम ब्राउन सुगर सहित युवक पक्राउ
वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरियाका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति करिब ११ः३० बजे पोखरिया नगरपालिका–९ स्थित एक…