कमल चिन्ह लिएर पर्सा–२ मा सन्तोष पटेल जनताको बीचमा

पर्सा । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने बहुदरमाई नगरपालिका वडा नम्बर–३ नगरदाहा तथा वडा नम्बर–६ गम्हरियार क्षेत्रमा आज नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ। “हर हर…

मधेस र देशको निकास जनमतसँगै छ : उम्मेदवार सरार्फ

माघ १८, पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्ज महानगरपालिका वडा नम्बर–१८ भवानीपुर, इनर्वा तथा वडा नम्बर–२२ जगरनाथपुर क्षेत्रमा भेटघाट, संवाद तथा घरदैलो…

वीरगञ्ज–२८ मा सुशील कानुको घरदैलो, जनसमस्या सुन्दै मत माग

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२८ स्थित बगही टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।…

पर्सा–३ मा एमालेको संगठनात्मक शक्ति मजबुत, रूपेश कुमार पाण्डेको युवा नेतृत्वमा उत्साहपूर्ण भेटघाट

बिन्दवासिनी, पर्सा। नेकपा एमालेका अगुवा नेता तथा सक्रिय कार्यकर्ताहरूको भेटघाट कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय तहदेखि केन्द्रसम्मका नेताहरूको उल्लेखनीय उपस्थिति देखिँदा पर्सा–३ मा पार्टीको संगठनात्मक…

१७ वर्षमा साउथ जोन माविको उल्लेखनीय फड्को, सरोज चौधरीको दूरदर्शी नेतृत्वको प्रभाव

माघ १८ वीरगञ्ज आनन्द पटेल । साउथ जोन माध्यमिक विद्यालयले स्थापनाको १७औँ वर्ष पूरा गर्दै शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। विद्यालयका प्रधानाध्यापक तथा डाइरेक्टर सरोज पी.डी. चौधरी को…

साउथ जोन मावि प्रदेशमा चम्कियो, सरोज चौधरीको नेतृत्वमा विद्याको उल्लेखनीय उपलब्धि

वीरगञ्ज । मधेश प्रदेश स्तरीय Drawing & Coloring प्रतियोगिता मा सहभागी भई साउथ जोन माध्यमिक विद्यालयकी कक्षा–३ मा अध्ययनरत छात्रा विद्या पटेल ले उल्लेखनीय सफलता हासिल गरेकी छन्। चन्द्रपुरमा सम्पन्न उक्त प्रतियोगितामा उनले Consolation…

युवाको जोश, परिवर्तनको आवाजः शुशिल साह कानुको जिततर्फ सुधीर पटेलको टोल–टोलमा अभियान

वीरगञ्ज, १८ माघ। पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार शुशिल साह कानुको चुनावी अभियानलाई स्थानीय युवाहरूको सशक्त साथ मिल्दै गएको छ। विशेषगरी युवाको ढुकढुकी का रूपमा…

प्रचण्ड र माधव नेपालको उपस्थितिमा पत्रकार विजय कुशवाहा नेकपामा आबद्ध

काठमाण्डौ, माघ १७ । दुई दशक भन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहेका वीरगन्जका चर्चित पत्रकार विजय कुशवाहा आज औपचारिक रुपमा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । वीरगंजबाट संचालित विजयपथ डट कमका संचालक एवं प्रधान…

लिपनीविर्तामा सीए अजय चौरसियालाई उत्साहजनक समर्थन

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सीए अजय चौरसियाले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। अभियान अन्तर्गत विशेषगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्तामा सम्पन्न…

हिन्दू राष्ट्र , शिक्षा, सुशासन र रोजगारी प्राथमिकतामा राख्दै सन्तोष पटेल टोलटोलमा

माघ १८, वीरगंज आनन्द पटेल । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने वीरगंज महानगरपालिका वडा नं. २९ का बसडिलवा र रतनपुर तथा पर्सागढी नगरपालिका वडा नं. ३ पारस चौक र वडा नं. ६ बागेश्वरी तितरौनामा नेपाल जनता पार्टीले भावी…