नयाँ मतदाता दर्तामा उत्साहस् भौतिक र राष्ट्रिय परिचयपत्रमार्फत ५ लाख भन्दा बढी दर्ता
काठमाडौँ — मतदाता नामावली सूचीमा नयाँ नाम दर्ता गर्नेहरुको संख्या ५ लाख २८ हजार ६ सय नाघेको छ । निर्वाचन आयोगका अनुसार आयोगका कार्यालयहरुमा भौतिक रुपमा उपस्थित भएर ३ लाख ३ हजार ६२ जनाले नाम दर्ता गरिसकेका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत २…