कांग्रेस–एमाले सरकार दलालको चाकरीमा बनेको हो : प्रचण्ड
वीरगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार कांग्रेस र एमालेको आफ्नै सोचले नभई, बिचौलियाहरूको दबाबमा बनेको आरोप लगाएका छन्।
पोखराको लेकसाइडमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारलाई ‘दलाल…