सर्लाही प्रहरीद्वारा करीब ८८ लाख मूल्य बराबरको प्याज लोड भएको ट्रक नियन्त्रणमा
सर्लाही– सर्लाही सदरमुकाम मलंगवाको गोरखकाली सडक खण्डमा लाखौं मूल्य बराबरको प्याज लोड भएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भारतबाट नेपाल भित्रिएको जेएच ०२ बीएम २९८१ नम्बरको १६ चक्के ट्रकमा ३५ टन प्याज लोड गरिएको भए पनि आवश्यक…