एप्पललाई पछि पार्दै सामसङ बन्यो स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी

अमेरिकी कम्पनी एप्पललाई पछि पार्दै दक्षिण कोरियाली कम्पनी सामसङ स्मार्टफोनको विश्व बजारमा नम्बर एक कम्पनी बनेको छ । सन् २०२४ को पहिलो तीन महिनामा एप्पलको स्मार्टफोन ुशिपमेन्टु अर्थात् बजारमा पुर्‍याउने काम झन्डै १० प्रतिशतले घटेको अनुसन्धान…

हङकङलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाण्डौ – हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायो । हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका…

बीरगंजमा आईसिसि कोचिङ्ग सेन्टरको समुद्घाटन सम्पन्न

३ बैशाख २०८१ । बीरगंज को श्रीपुरमा आईसिसि कोचिङ्ग सेन्टरको शुरुवात भएको छ । एक कार्यक्रम बिच नेपाल जनता पार्टी का केन्द्रीय वरिष्ठ नेता संतोसानंद महाराज ज्यु द्वारा उद्घाटन सम्पन्न गरिएको थियो । कोचिंगका संचालक पवन कुमार पटेल…

काठमाडौँ–तराई मधेस दु्रुतमार्गको काम चाँडै सम्पन्न हुने : सांसद गुप्ता

बिरगंज । काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना ९ फास्ट ट्रयाक ० को निर्माणधिन साईटहरुको स्थलगत निरिक्षण आज सम्पन्न भएको छ । रक्षा मन्त्री हरि उप्रेती, कृषी तथा पशुपँक्षी मन्त्री ज्वाला साह, पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३…

अल्पाइन ‘प्लस टु’ का विद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न

बैशाख ३, बीरगंज बीरगंज महानगरपालिका वडा नम्बर ११ दुर्गा टोलमा रहेको अल्पाइन सेकेन्ड्री स्कुल प्लस टु साइन्स एवम् मेनेजमेन्टमा अध्यापन गरिरहेका विद्यार्थीहको बिदाई सम्पन्न भएको छ । स्थानीय होटल भिसुवामा आज कक्षा ११ का विद्यार्थीहरुले एक…

नेपाल राष्ट्र बैंकको आयोजना टि १० क्रिकेट लिग सुरु , वीरगन्ज महानगरपालिका कार्यालय १२ रनले विजयी

वीरगन्ज ,३ बैशाख । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा वीरगन्जमा सोमबार बाट टि ( १० क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ । नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयको आयोजनामा टि ( १० क्रिकेट लिग प्रतियोगिता सुरु भएको…

दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी

१ वैशाख, काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् । ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका…

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत

१ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर…

र्याली र दिप प्रज्वलन गरि बिरगन्जमा मनाईयो भगवान श्री गृहयाराज निषाद महराजको जन्म जयन्ती

वीरगन्जः बिरगन्जमा भगवान श्रीरामको बालसखा भगवान श्री गृहयाराज निषाद महराजको जन्मजयन्ती आज र्याली निकालेर मनाईएको छ । कार्यक्रम राष्ट्रिय निषाद एकिकरण अभियान पर्सा जिल्ला कमिटीको आयोजनामा सम्पन्न भएको हो । शनिवार बिरगन्ज महानगरपालिकाको…

आईपिएल क्रिकेटमा आज पञ्जाब र राजस्थान खेल्दै

वीरगन्ज,१ बैशाखः भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज शनिबार राजस्थान रोयल्स र पञ्जाब किंग्स खेल्दैछन् । पञ्जाबको घरेलु मैदान मुल्लान्पुरमा यी दुईबिचको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ । पाँच खेलमा चार…