जीवन ज्योति माध्यमिक बिधालयले मातृ पितृ दिवस भब्य रुपमा विभिन्न नृत्य मार्फत मनायो
बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको जीवन ज्योति माध्यमिक बिधालय पर्सा बीरगंजले विगत १० वर्ष देखि मातृ पितृ दिवस मनाउने क्रममा शुक्रबार भब्य रुपमा विभिन्न कार्यक्रम गरि मनाएको छ। जीवन ज्योति माध्यमिक बिधालयका डाइरेक्टर मिनाक्षी गुप्ताको…