जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिइएका १६ वटा अवैध मोटरसाइकल भन्सार कार्यालयमा बुझायो
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिइएका १६ वटा अवैध मोटरसाइकल भन्सार कार्यालयमा बुझाइएको छ । माघ १ गतेदेखि विभिन्न स्थानमा खटिएको टोलीले ती मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता…