वार्षिक डेढ अर्ब डलरको राँगा भैँसीको मासु चीन निर्यात गर्न समझदारी

काठमाडौं । नेपाल र चीनका निजी क्षेत्रबीच नेपालबाट वार्षिक डेढ अर्ब अमेरिकी डलरको राँगाभैँसीको मासु निर्यात गर्नेसम्बन्धी समझदारी भएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपालको हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जियान फुड कम्पनी लिमिटेडबीच…

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

२ पुस, पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ । प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत…

बैंक लुटपाटमा संलग्न भारतीय लुटेरा सिरहाबाट पक्राउ

जनकपुरधाम स् नेपालमा बैंक लुटपाटमा संलग्न भइ फरार रहेका भारतीय नागरिक घाइते अवस्थामा सिरहामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेन रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए…

अमेरिकामा एक छात्राद्वारा आफ्नो साथी र शिक्षकलाई गोली हानी हत्या

अमेरिकामा एक १५ बर्षीया बालिकाले एक साथी र शिक्षकको गोली हानेर हत्या गरेकी छन्। एक १५ वर्षीया किशोरीले सोमबार विस्कन्सिन स्कुलको कक्षा कोठामा गोली चलाएर साथी र शिक्षकको हत्या गरेकी हुन्। त्यहाँ दुई जनाको हत्या हुनुका साथै ६ जना घाइते…

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफद्वारा घडिअर्वा पोखरीलाई बेन्च हस्तान्तरण

वीरगञ्ज । वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीको सुधार तथा व्यवस्थितकरणका लागि पाँच थान बेञ्च हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफले मङ्गलवार एक कार्यक्रमका बिचमा पोखरीको सुधार तथा व्यवस्थितकरणका लागि वीरगञ्ज…

१ सय २६ केजी गाँजा सहित दुईजना पक्राउ

काठमाडौँ– सुनसरी र चितवनबाट करिब १ सय २६ केजी गाँजासहित २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट १ सय २३ किलो ३ सय ९० ग्रामसहित एक जना र चितवनको रत्ननगर नगरपालिका–१० निपनी चोकबाट २ किलो ८ सय ६४…

विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला माघ ५ गतेसम्म जारी रहने

वीरगञ्ज । महागढीमाई नगरपालिका–१, बरियारपुरमा मङ्सिर १ गतेदेखि सुरु भएको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला माघ ५ गते औपचारिक रूपमा समापन हुने भएको छ । हालसम्म एक करोड भन्दा बढी दर्शनार्थीहरूले मेलामा सहभागी भएर गढीमाईको दर्शन गरेको…

वीरगञ्जमा मनाइयो पूर्व राजा शाहको जन्मदिन

वीरगंज । देशभक्त राज्य भक्तले वीरगञ्जमा पूर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहको जन्मदिन मनाएको छ । पूर्व राजा ज्ञानेन्द्रको ७६ औँ जन्मदिन वीरगञ्जमा एक कार्यक्रम गरी मनाइएको हो । देशभक्त राज्य भक्तका केन्द्रीय अध्यक्ष दिपेन्द्र प्रसाद…

काठमाडौंमा यसरी मनाईयो राष्ट्रिय झण्डा दिवस

काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज राष्ट्रिय झण्डा दिवस मनाएको छ ।दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा नागरिकहरुको एक समूहले राष्ट्रिय झण्डा प्रदर्शन गरेको छ । २०१९ साल पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई संयुक्त…

बिरगंज पनि नेवार समुदायले योमरी पूर्णिमा (योमरी पुन्हि) पर्व मनाए

अभिलाष गुप्ता बिरगंज ३० मंसिर बिरगंजका नेवार समुदायले योमरी पूर्णिमा (योमरी पुन्हि) पर्व मनाईएको छ । योमरी पुन्हिको उपलक्ष्यमा भिन्तुना गुठी भिस्वाद्वारा आयोजना गरिएको कार्यक्रम बिरगंज महानगरपालिका वडा नम्बर १५ स्थित भिस्वा डाडामा सम्पन्न…