चैनपुर प्रीमियर लीग सीजन २ को अक्सन सम्पन्न
मंसिर ३० परवानीपुर , आनन्द पटेल
चैनपुर प्रीमियर लीग सीजन २ कालागी खेलाडीहरूको लिलामी ९अक्सन० कार्यक्रम सम्पन्न भएको छ । पहिलो सीजन सफलतापूर्वक बिताएको चौनपुरले यस पाली पनि भव्य रूपमा क्रिकेट प्रतियोगिता गराउन लागेको छ। चैनपुर सीजन २…