प्रधानमन्त्री ओलीले गरे एनपीएलको ट्रफी अनावरण
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग ९एनपीएल० को ट्रफी अनावरण गरेका छन् । सोमबार बिहान धरहरा परिसरबाट प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफीको अनावरण गरेका हुन् ।
अनावरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित ८ टिमका…